विद्यालय कर्मचारी र सरकारबीच पहिलो चरणको वार्ता आजदेखि

काठमाडौं, १५ भदौ । नेपाल विद्यालय कर्मचारी परिषद र सरकारबीच आजदेखि पहिलो चरणको वार्ता सुरु हुने भएको छ । बुधबारदेखि दुवैपक्षका टोलीबीच वार्ता हुन लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विद्यालय कर्मचारीको पक्षबाट वार्ता टोली गठन भएको छ । त्यस्तै, परिषदको तर्फबाट ८ सदस्यीय वार्ता टोली गठन गरिएको हो । पहिलो चरणको […]

सम्बन्धित सामग्री

सरकार र विद्यालय कर्मचारीबीचको वार्ता आजदेखि, देशभरका विद्यालयमा पठनपाठन सुचारु

काठमाडौँ । आन्दोलनरत विद्यालय कर्मचारी र सरकारबीच बुधबारदेखि औपचारिक वार्ता हुन लागेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विद्यालय कर्मचारीको तर्फबाट वार्ता टोली गठन भइसकेको छ। दुवै पक्षका वार्ता टोलीबीच बुधबार पहिलो चरणमा वार्ता हुन लागेको नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गङ्गाराम तिवारीले जानकारी दिए । परिषद्को तर्फबाट ८ सदस्यीय वार्ता टोली गठन […]

सरकार र आन्दोलनरत विद्यालय कर्मचारीबीच आजदेखि वार्ता

आन्दोलनरत विद्यालय कर्मचारी र सरकारबीच बुधबारदेखि औपचारिक वार्ता हुन लागेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विद्यालय कर्मचारीको तर्फबाट वार्ता टोली गठन भइसकेको छ।  दुवै पक्षका वार्ता टोलीबीच बुधबार पहिलो चरणमा वार्ता हुन लागेको नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए । ‘अहिले हामी सिंहदरबार जान लागेका छौं । आज पहिलो चरणको वार्ता हुनेछ । त्यसमा हामीले आफ्ना मागहरू प्रस्तुत गर्नेछौं । र सरकारले धारणा बुझ्नेछौं ।’ अध्यक्ष तिवारीले भने