तेस्रो विश्व युद्धतर्फ जादैँछौ रोकौँ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो विश्व युद्धतर्फ जान लागिएको बताएका छन्। आज सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले तेस्रो विश्व युद्ध रोक्न आग्रह गरेका छन्। अरब क्षेत्रमा यत्रतत्र बम खसिरहेको भन्दै उनले राष्ट्रपति जो बाइडेन क्यालिफोर्नियाको समुद्र तटमा निदाइरहेको र उपराष्ट्रपति कमला ह्वारिस चुनावी बस यात्रामा हिँडेर बेवास्ता गरेको आरोप लाएका छन्। उनले […]

सम्बन्धित सामग्री

ट्रम्पलाई झुक्न बाध्य पार्ने पोर्नस्टार

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला विश्व मिडियाको केन्द्रमा छन् । फौजदारी अभियोग लागेपछि गएराति उनले म्यानहटन अदालतमा आत्मसमर्पण गरे । ट्रम्पसँगै यतिबेला पोर्नस्टार स्टोर्मी डेनियलको पनि चर्चा भइरहेको छ । सन् २०१६ को राष्ट्रपतिको चुनावी अभियानमा डेनियललाई १ लाख ३० हजार डलर दिएर चुप रहन बाध्य पारिएको आरोप लागेको हो । ट्रम्पसँग डेनियलको […]

फेसबुक र इन्स्टाग्राममा फर्किँदै डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमाथि लगाएको निलम्बन मेटा कम्पनीले फुकुवा गर्ने भएको छ । फेसबुक तथा इन्स्टाग्रामको मातृ कम्पनी मेटाले डोनाल्ड ट्रम्पको निलम्बन आगामी हप्ताहरुबाटै अन्त्य हुने र उनलाई फेसबुक तथा इन्स्टाग्राममा पुनरागमन गर्न अनुमति दिइने बताएको हो । मेटाका विश्व मामिला सम्बन्धी प्रमुख निक क्लेगले विज्ञप्ति निकालेर उनीहरुका […]

नरेन्द्र मोदी भारत भ्रमणमा आएका विदेशी नेतालाई किन गुजरात लान छुटाउँदैनन् ?

भारत भ्रमणका क्रममा बेलायती प्रधानमन्त्री बोरिस जोनसन र नरेन्द्र मोदीबीच पहिलो भेटघाट गुजरातको राजधानी अहमदाबादमा भयो । त्यसअघि मोदीले गुजरातकै जामनगरमा विश्व स्वास्थ्य संगठनको ग्लोबल सेन्टर फर ट्रेडिशनल मेडिसिनको उद्घाटन समारोहमा मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ र विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनोम गेब्रियससलाई स्वागत गरेका थिए ।भारत भ्रमणमा आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, जापानी प्रधानमन्त्री सिञ्जो आबे र चिनियाँ राष्ट्रपति सी जिन पिङ विभिन्न अवसरमा भारत आउँदा मोदीले त

आफ्नो क्यारिकेचर गर्ने मनोजलाई जब डब्लुएचओका महानिर्देशकले भेट्न बोलाए...

चर्चित हास्य कलाकार मनोज गजुरेलले कमेडीको क्रममा थुप्रै पात्रको भेष धारण गरेका छन् । तिनमा नेपालका नेताहरुमात्र होइन, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी जिनफिङदेखि अनेक पात्र रहेका छन् । ती मध्येका एक विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेहब्रेयससको पनि हो । कोरोना माहामारी सुरु भएपछि विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोसलाई टिभीमा हेरेर उनले नक्कल गरेका थिए । हास्य कलाकार गजुरेलले ड

‘चिनियाँ विश्व व्यवस्थाका लागि तयार होऊ’-३

पछिल्लो हाईपरसोनिक मिसाइलको परीक्षणले विश्व शक्ति सन्तुलनमा नयाँ तरङ्ग ल्याएको मात्र होइन, अमेरिका भन्दा अगाडि बढिसकेको विज्ञहरूको मत छ। यो रफ्तार आगामी दिनमा अरु तीव्र हुने घटनाक्रमले पुष्टि गरिरहेको छ। विश्वको आँखा आगामी दिनमा चीनले अमेरिकी चुनौतीको सामना गर्दै सन् २०४९ को शताब्दी लक्ष्य कसरी चुम्छ भनेर नियालिरहनेछन् ।

क्षितिजमा चार ध्रुवीय विश्व

अमेरिकाको विश्वव्यापी भूमिका घटेको र चीनको बढ्दो प्रभाव अस्वीकार भइरहेको समयमा डोनाल्ड ट्रम्प अमेरिकाको

विश्व स्वास्थ्य संगठन चीनको कठपुतली हो : डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई चीनको 'कठपुतली' भएको आरोप लगाएको छ। अमेरिकाले डब्लूएचओले गर्दा नै कोभिड-१९ नियन्त्रण बाहिर पुगेको छ त्यसको मूल्य आम मानिसले चुकाउनु परेको बताएको केही घण्टा पछि ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन्। सोमबार बसेको विश्व स्वास्थ्य संगठनको वार्षिक बैठकमा अमेरिका डब्लूएचओविरुद्ध प्रस्तुत भएको

डोनाल्ड ट्रम्प र किम जोङ –उनबीच सिंगापुरको सेनटोसा द्वीपमा भेटवार्ता हुने

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका शासक किम जोङ–उनबीच हुने भेटघाटको क्षणलाई विश्व

सन् २०१६ का दश विश्व चर्चित घट्ना

पुस - १६ । सन् २०१६ को सबैभन्दा चर्चित घटना हो अमेरिकी राष्ट्रपतिको निर्वाचन । चर्चा राष्ट्रपतिको निर्वाचनको भन्दा पनि उम्मेदवार डोनाल्ड ट्रम्प र उनले दिने...

विश्व व्यापार संगठनप्रति ट्रम्प उदासीन

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व व्यापार संगठन (डब्लूटीओ) प्रति उदासीन भएपछि अन्तर्राष्ट्रिय व्यापार प्रणालीमा अन्योल देखिएको छ ।