नरेन्द्र मोदी भारत भ्रमणमा आएका विदेशी नेतालाई किन गुजरात लान छुटाउँदैनन् ?

भारत भ्रमणका क्रममा बेलायती प्रधानमन्त्री बोरिस जोनसन र नरेन्द्र मोदीबीच पहिलो भेटघाट गुजरातको राजधानी अहमदाबादमा भयो । त्यसअघि मोदीले गुजरातकै जामनगरमा विश्व स्वास्थ्य संगठनको ग्लोबल सेन्टर फर ट्रेडिशनल मेडिसिनको उद्घाटन समारोहमा मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ र विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनोम गेब्रियससलाई स्वागत गरेका थिए ।भारत भ्रमणमा आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, जापानी प्रधानमन्त्री सिञ्जो आबे र चिनियाँ राष्ट्रपति सी जिन पिङ विभिन्न अवसरमा भारत आउँदा मोदीले त

सम्बन्धित सामग्री

भारत र अष्ट्रेलियाद्वारा आप्रवासन सम्झौताको घोषणा

काठमाण्डौ – आर्थिक सहयोगलाई बलियो बनाउने उद्देश्यले भारत र अष्ट्रेलियाले आप्रवासन सम्झौताको घोषणा गरेका छन् । अष्ट्रेलिया भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र समकक्षी एन्थोनी अल्बानीजबीच सम्झौतामा सहमति भएको हो । सम्झौताको उद्देश्य विद्यार्थी, स्नातक, शैक्षिक अनुसन्धानकर्ता र व्यवसायी व्यक्तिको दुईतर्फी गतिशीलतालाई बढावा दिनु रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  यस्तै, मोदीले भारत र अष्ट्रेलियाको सम्बन्ध सुमधुर भइरहेको पनि बताउनु भएको छ । उहाँले दुई देशबीचको सम्बन्धले विश्वमै प्रभाव पार्ने ...

भारत-अस्ट्रेलिया अन्तिम टेस्ट: १२०५ दिनपछि विराटको शतक, भारतलाई ९१ रनको अग्रता

भारत र अस्ट्रेलियाबिच जारी अन्तिम टेस्टको पहिलो इनिङमा भारतले पहिलो इनिङमा ९१ रनको अग्रता लिएको छ। अहमदाबाद स्थित नरेन्द्र मोदी अन्तराष्ट्रिय मैदानमा अस्ट्रेलियाले पहिलो इनिङमा ४८० रन बनाएको थियो। जवाफमा भारतले सानदार प्रदर्शन गर्दे ५७१ रन बनाउँदै पहिलो इनिङमा ९१ रनको अग्रता बनाएको हो। भारतको उच्च स्कोरमा विराट कोहलीले १८६ रनको शानदार शतकीय इनिङ खेलेका […]

लुम्बिनी आउँदै नरेन्द्र मोदी, आजै भारत फर्किने

२ जेठ, काठमाडौं । बुद्धजयन्तीको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार पहिलो पटक लुम्बिनी भ्रमणमा आउन लागेका छन् । उनी बिहान भारतको कुशीनगरबाट इन्डियन एयर फोर्सको हेलिकप्टरमार्फत लुम्बिनीमा अवतरण गर्ने कार्यक्रम तय भएको छ । यो भारतबाट प्रधानमन्त्रीस्तरमा हुन लागेको पहिलो लुम्बिनी भ्रमण हो । मोदीको स्वागतका लागि प्रधानमन्त्री शेरबहादुर आइतबार नै लुम्बिनी पुगिसकेका छन् । […]

तीन दिने युरोप भ्रमणमा रहेका नरेन्द्र मोदी जर्मनी पुगे

काठमाडौं– युरोप भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जर्मनीको राजधानी बर्लिन पुगेका छन् । तीन दिने युरोप भ्रमणका क्रममा उनी सोमबार जर्मनीको राजधानी बर्लिनस्थित बर्लिन ब्राण्डेनबगै विमानस्थलमा अवतरण गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ । जर्मनीमा रहँदा प्रधानमन्त्री मोदीले जर्मन चान्सलर ओलाफ सोल्जसँग भेटवार्ता गर्ने जनाइएको छ । दुई नेताले भारत–जर्मनी अन्तर सरकारी समन्वयको छैटौँ सम्मेलनको […]

भारतीय प्रधानमन्त्री विवादास्पद काश्मिरमा जाने, सुरक्षा व्यवस्था कडा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत र पाकिस्तानका बीचको विवादास्पद क्षेत्र जम्मु र काश्मिरमा जाने बताइएको छ।...

भारत र जापानका प्रधानमन्त्रीबीच भेटवार्ता

भारत र जापानका प्रधानमन्त्रीबीच शनिबार भारतको संघीय राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी फुमियो किशिदाबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको हो । दुई देशबीचमा आर्थिक तथा सांस्कृतिक सम्वन्ध र सहकार्य बृद्धि गर्न भेटवार्ता उपलब्धिमूलक भएको दुवै देशका अधिकारीहरूले जनाएका छन् ।  भारतीय प्रधानमन्त्रीको कार्यालयको आधिकारीक ट्वीटर हेण्डलमा देखिएको छ, “प्रधानमन्त्री मोदी र जापानका प्रधानमन्त्री किशिदाबीच भएको भेटवा

राष्ट्रपति पुटिनको भ्रमण : भारत र रुसबीच विभिन्न सम्झौता हुने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २१ औं भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग लिन सोमबार भारत आउँदै हुनुहुन्छ। नोभेम्बर २०१९ मा ब्राजिलियामा भएको ब्रिक्स शिखर सम्मेलनको भेटपछि राष्ट्रपति पुटिन र प्रधानमन्त्री नरेन्द्र मोदीबीचको यो पहिलो प्रत्यक्ष भेट हुनेछ। शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत र रुसबीचको द्विपक्षीय सम्बन्धको अवस्था र सम्भावनाहरूको […]

रुसी राष्ट्रपति पुटिनको भ्रमण : भारत र रुसबीच विभिन्न सम्झौता हुने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २१ औं भारत-रुस वार्षिक शिखर सम्मेलनमा भाग लिन सोमबार भारत आउँदै छन् । नोभेम्बर २०१९ मा ब्राजिलियामा भएको ब्रिक्स शिखर सम्मेलनको भेटपछि राष्ट्रपति पुटिन र प्रधानमन्त्री नरेन्द्र मोदीबीचको यो पहिलो प्रत्यक्ष भेट हुनेछ।शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत र रुस बीचको द्विपक्षीय सम्बन्धको अवस्था र सम्भावनाहरूको समीक्षा गर्दै दुई देशबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्ने उपायहरूबारे छलफल गर्ने जनाइएको छ।‘रु

भारत आउन तयार भए पोप फ्रान्सिस

क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसले भारत भ्रमणको निम्तो स्वीकार गरेका छन्। शनिवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पोपबिच भेटवार्ता भएको थियो। त्यसक्रममा मोदीले पोपलाई भारत भ्रमणको निम्तो दिएका थिए। पोपले मोदीको निमन्त्रणालाई 'सबैभन्दा राम्रो उपहार' भनेको भारतीय विदेश सचिव हर्षबर्धन श्रृंगलाले बताएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। मोदी र पोपबिच…

राष्ट्रसंघको महासभामा भारत र पाकिस्तानबीच चर्काचर्की

९ असोज, न्यूयोर्क । संयुक्त राष्ट्रसंघीय महासभामा भारत र पाकिस्तानबीच चर्काचर्की भएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि मुस्लिमविरुद्ध ‘आतंक मच्चाइरहेको’ र भारतलाई मुस्लिमरहित मुलुक बनाउन खोजेको आरोप लगाएपछि चर्काचर्की भएको हो । सयुक्त राष्ट्रसंघमा पाकिस्तानले बारम्बार भारतको आलोचना गर्दै आएको छ । तर यसपालिको बैठकमा खानले गरेको भाषण अलि आक्रामक […]