मुख्यमन्त्री पाण्डेद्वारा विश्वेश्वरप्रसाद कोइरालाको सालिकमा माल्यार्पण

गण्डकी– गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पोखराको चिप्लेढुंगास्थित विश्वेश्वरप्रसाद कोइरालाको सालिकमा माल्यार्पण  गरेका छन् । बिहीबार प्रदेशको मुख्यमन्त्री नियुक्त भई आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगत्तै उनले चिप्लेढुंगा पुगी नेपाली कांग्रेसका संस्थापक एवं नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको सालिकमा माल्यार्पण गरेका हुन् । मुख्यमन्त्रीसँगै नवनियुक्तमन्त्री सरस्वती अर्याल तिवारीले […]

सम्बन्धित सामग्री

कांग्रेसले बिर्सिएका ‘बिपी’लाई मास्टरले सम्झिए

नेपाली प्रजातान्त्रिक आन्दोलनका सिखर पुरुष विश्वेश्वरप्रसाद कोइराला (बिपी)लाई उनको पार्टी कंग्रेसले वास्ता गर्न छाडेको धेरै भयो। केही वर्ष अघिसम्म पुस १६ लाई कंग्रेसले ‘राष्ट्रिय मेलमिलाप’ दिवसको रुपमा देशभर विशेष कार्यक्रमको आयोजना...

कवि विमला तुम्खेवालाई यस कारण विश्वेश्वरप्रसाद कोइराला प्रिय लाग्छ

विश्वेश्वर  चर्चित राजनीतिक व्यक्तित्व हुन् । मलाई लाग्छ, यदि उनले साहित्य नलेखिदिएको भए हाम्रो साहित्य कहाँ हुन्थ्यो ? वा त राजनीतिक रुपमा उनको उचाई पनि त यो स्तरमा नहुन सक्थ्यो ।

लोकतन्त्र बुझाउन पोखरामा बीपी स्मृति पुस्तकालय

कास्की- पोखराका गणेशबहादुर भट्टराई शुक्रबार पुस्तक पढ्नमा व्यस्त हुनुहुन्थ्यो। बीपी विचारबाट आकर्षित भट्टराईको हातमा ‘विश्वेश्वरप्रसाद कोइराला आत्मवृत्तान्त’ नामक पुस्तक थियो। उनीसँगै नेपाली कांग्रेसका नेता कार्यकर्ता पुस्तक पढ्दै थिए। त्यहाँ उपस्थित सबैको अनुहारमा कान्ती थियो। आफ्ना रोजाइका नेपाली कांग्रेस र यससँग सम्बन्धत पुस्तक पढ्न पाइने गरी पोखरामा पुस्तकालय खुलेकोमा सबैले प्रशंसा गरिरहेका थिए। ‘विश्वेश्वरप्रसाद कोइराला आत्मवृत्तान्त’ […]

बीपी एउटा अमर प्रजातन्त्रवादी, जसले आधुनिक नेपालको कल्पना गरेका थिए

विश्वेश्वरप्रसाद कोइराला—बीपी—जसको नाम आज पनि नेपाली राजनीतिमा ताजा छ, बहसमा छ र उहाँले तयार गरेको गोरेटोमा आजको नेपाल डोरिएको छ । त्यो बाटो हो प्रजातान्त्रिक प्रक्रियाको शासन व्यवस्था । जनताका प्रतिनिधिले शासन गर्ने व्यवस्था । त्यसो भए बीपीको चिन्तन अनुसारको शासन प्रणाली छ त ? बीपीको ठम्म्याइ अनुसारको शासन प्रणालीले नेपालीहरुको सेवा गरेको छ त […]

वीपी कोइरालामा राष्ट्र, प्रजातन्त्र र समाजको चिन्ता थियो : पूर्वराष्ट्रपति यादव

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले विश्वेश्वरप्रसाद कोइराला (वीपी) मा राष्ट्र, प्रजातन्त्र र समाजको चिन्ता भएको बताउनुभएको छ । जननायक वीपी कोइरालाको १०९ औँ जन्मजयन्तीका अवसरमा वीपी कोइराला स्मृति ट्रष्टले आज यहाँ आयोजना गरेको ‘वीपी साहित्य सम्मान एवं वीपी सेनानी सम्मान तथा कृति लोकार्पण’ कार्यक्रममा उहाँले वीपी कोइरालाले नेपाली समाजलाई राम्रोसँग बुझेको बताउनुभयो । …

आज ४०औँ बीपी स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ –  प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी)को योगदानको स्मरण गरी ४० औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो। उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएका थिए। कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो। […]

प्रधानमन्त्री देउवा पुस्तक विमोचन गर्दै

काठमाडौँ, २३ असोज: ‘स्कूल अफ डेमोक्रेसि’ले प्रकाशन गरेको ‘विश्वेश्वरप्रसाद कोइराला शताब्दी सन्दर्भ’ नामक पुस्तक शनिबार विमोचन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा ।-तस्बिर : रोशन सापकोटा, रासस

सक्षम बौद्धिक नेतृत्वको आवश्यकता

बुद्धिजीवीहरू समान हुँदैनन् । कोही प्रगतिशील विचारधाराका हुन्छन् भने कोही प्रगतिविरोधी । त्यसैले उनीहरू कुन पक्षमा छन् भन्ने कुरा महŒवपूर्ण छ ।वस्तुतः आधुनिक नेपालको बौद्धिक द्वन्द्व प्रजातन्त्रको थालनीसँगै सुरु भयो । तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला र योगी नरहरि नाथलाई नेपालको प्रतिनिधि बुद्धिजीवीहरू रूपमा अङ्गीकार गर्न सकिन्छ । विशेषतः दुवैका प्रकाशित पुस्तक, लेख र विचारका आधारमा […]