सक्षम बौद्धिक नेतृत्वको आवश्यकता

बुद्धिजीवीहरू समान हुँदैनन् । कोही प्रगतिशील विचारधाराका हुन्छन् भने कोही प्रगतिविरोधी । त्यसैले उनीहरू कुन पक्षमा छन् भन्ने कुरा महŒवपूर्ण छ ।वस्तुतः आधुनिक नेपालको बौद्धिक द्वन्द्व प्रजातन्त्रको थालनीसँगै सुरु भयो । तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला र योगी नरहरि नाथलाई नेपालको प्रतिनिधि बुद्धिजीवीहरू रूपमा अङ्गीकार गर्न सकिन्छ । विशेषतः दुवैका प्रकाशित पुस्तक, लेख र विचारका आधारमा […]