अलमुताइरीलाई भारतीय प्रशिक्षक स्टिमाचको जवाफ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टोलीलाई आइतबार १–० ले पराजित गर्दै भारत साफ च्याम्पियनसिपको उपाधि दौडमा फर्किएको थियो । फाइनलको सम्भावना जीवित राख्नलाई जित्नै पर्ने खेलमा भारतले सफलता हासिल गरेको थियो । अर्कोतर्फ नेपालले भारतसँगको हार पछि फाइनल प्रवेशको सम्भावनालाई पक्का गर्न अन्तिम खेल सम्म कुर्नुपर्ने भएको छ । नेपाल र भारतबीचको नतिजाले साफ […]

सम्बन्धित सामग्री

अन्योलमा अल्मुताइरीको भविष्य

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले गत साउन २५ गते अखिल नेपाल फुटबल  संघ (एन्फा)लाई लिखित जवाफ पठाए । अल्मुताइरीको उक्त जवाफमा के थियो, एन्फाले खुलाएको छैन । नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको रूपमा छोटो समयमा धेरै आलोचना खेपेका अल्मुताइरी अब नेपालको मुख्य प्रशिक्षक भइरहने कुरामा दुई मत छ । त्यसैले अल्मुताइरीको छोटो समयको विकल्पको रूपमा एन्फाले कार्यवाहक मुख्य प्रशिक्षकको रूपमा प्रदीप हुमागाईलाई नियुक्त गरिसकेको छ । तर, पनि एन्फा यो विश्वकपसम्म अल्मुता

अल्मुताइरीले पठाएको जवाफ एन्फाले तत्काल सार्वजनिक नगर्ने

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पठाएको जवाफ अखिल नेपाल फुटबल संघ (एन्फा)ले तत्काल सार्वजनिक नगर्ने संकेत देखिएको छ ।मुख्य प्रशिक्षक अलमुताइरीले बिहीबार एन्फालाई इमेलमार्फत जवाफी पत्र पठाएका हुन् । एन्फाले भने उक्त पत्रलाई तत्काल सार्वजनिक नगर्ने देखिएको हो । एन्फाका महासचिव किरण राईले अल्मुताइरीले पठाएको जवाफ अहिले सार्वजनिक गर्न नमिल्ने बताए ।‘एन्फालाई प्रशिक्षक अल्मुताइरीले जवाफ पठाइ सक्नु भएको छ । तर, पत्रमा के छ भन्ने उल्लेख गर्न मिल्दैन,’ राईले रा

अल्मुताइरीले पत्र पठाए, एन्फाले अध्ययन गर्दै

२ भदौ, काठमाडौं । राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) को पत्रको जवाफ पठाएका छन् । असोज ११ गते बंगलादेश विरुद्ध हुने खेलका लागि एन्फाले प्रदिप हुमागाईँलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ । एन्फाले खेलाडी-प्रशिक्षक विवाद समाधानको लागि छानबिन समितिले बनाएको प्रतिवेदनको विषयमा धारणा माग गर्दै एन्फाले हाल […]

एन्फालाई अल्मुताइरीको जवाफ -समितिको वैधता माथि नै प्रश्न

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशविरुद्धको अर्को महिना हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीमा कार्यवहाक प्रशिक्षक तोकेपनि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) को पत्रको जवाफ पठाएका छन् । अल्मुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीच विवाद भएपछि एन्फाले सेनाका पूर्व उपरथी समेत रहेका पूर्व राष्ट्रिय खेलाडी भिक्टर राणाको संयोजकत्वमा छानविन समिति गठन […]

अलमुताइरीले भने : एन्फाको चिठ्ठी पाएकै छैन, के जवाफ दिनु ?

२४ साउन, काठमाडौं ।  नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ एन्फाको कुनै पत्र नपाएको बताएका छन् । खेलाडीसँगको विवादबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनबारे महासचिव किरण राईले अलमुताइरीको धारणा माग्दै पत्र पठाएको तर त्यसको जवाफ नपाएको एन्फा श्रोतले बताएको थियो । एन्फाको पहिलो कार्यसमिति बैठकले महासचिव किरण राईलाई प्रशिक्षकको विषयमा […]

एन्फाको जवाफ नदिने, मैत्रीपूर्ण खेलका लागि २६ खेलाडीको सूची पठाए

२४ साउन, काठमाडौं । राष्ट्रिय टिमका खेलाडीसँग विवादबारे छानबिन समितिले बुझाएको प्रतिवेदनबारे धारणा माग गरी एन्फा महासचिव किरण राईले पठाएको पत्रको जवाफ नदिएका  नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सेप्टेम्बरको फिफा डेमा खेलिने मैत्रीपूर्ण खेलका लागि २६ खेलाडीको प्रारम्भिक सूची अखिल नेपाल फुटबल संघ एन्फामा पठाएका छन् । अल्मुताइरीले क्याम्प छाडेका १० मध्ये दुई […]

खेलाडीले एन्फालाई दिए बन्द प्रशिक्षण छाड्नुको जवाफ

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवादपछि बन्द प्रशिक्षण छाडेका १० खेलाडीले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई लिखित जवाफ बुझाएका छन् । खेलाडीहरूका तर्फबाट सोमबार रोहित चन्दले एन्फाका महासचिव इन्द्रमान...

प्रतिबन्धपछि अल्मुताइरी जवाफ- 'नट फियर, नट जस्टिस'

साफ च्याम्पियनसिप फुटबल अन्तर्गत भारतविरुद्धको फाइनलमा  नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेल गुमाउने भएपछि एक प्रतिक्रिया दिएका छन्। उनले शनिबार एक प्रतिक्रिया जारी गर्दै आफूमाथि प्रतिबन्ध लगाउनु न्यायसंगत नभएको बताइका...

आलोचकलाई बार्सिलोना प्रशिक्षक कोम्यानको जवाफ

काठमाडौं। कोपा डेल रेको फाइनलमा एथलेटिक विल्बाओविरुद्ध खेल्नुअघि बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले आलोचकलाई जवाफ दिएका छन्। एल क्लासिकोमा रियालसँग पराजित बार्सिलोना आज कोपा डेल रेमा पनि हारे कोम्यान बर्खास्त हुने स्थानीय संचारमाध्यमले लेखेका छन्। क्लबसँग दुई वर्षको सम्झैता गरेका कोम्यान भन्छन्, ‘‘हामी १९ खेलमा अपराजित थियौं। एक खेल हार्दैमा भविष्यबारे कुरा गर्नुपर्छ? हार्दा र जित्दा के हुन्छ मलाई थाहा छ।’’