खेलाडीको प्रदर्शनबारे ए डिभिजन क्लब र प्रशिक्षकको जुहारी : अलमुताइरीको जवाफ, 'त्यसो भए म लाइभमा म्याच हेर्छु'

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफूले खेलाडीलाई शतप्रतिशत प्रदर्शन नगर्नु भनेर कहिल्यै नभनेको दाबी गरेका छन्। ए डिभिजन क्लबहरुले अलमुताइरीले खेलाडीलाई शतप्रतिशत नखेल्नु भन्दै प्रशिक्षक अलमुताइरीले निर्देशन दिएको भन्ने आरोपपछि उनको यस्तो प्रतिक्रिया आएको हो। लिग लिडर मछिन्द्र क्लबले एन्फामा यस विषयमा पत्राचार नै गरिसकेको छ…

सम्बन्धित सामग्री

एन्फा आर्थिकरूपमा तहसनहस - 'ए' डिभिजन क्लब

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग खेलिरहेका क्लबहरूले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) आर्थिकरूपमा असफल भएको भन्दै आफूहरूकाे आर्थिक समस्यालाई बेवास्ता गरेको बताएका छन् ।शुक्रवार विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपीएफ क्लब र जावलाखेल क्लवबाहेकका १० क्लबले पत्रकार सम्मेलन गरी एन्फाले लिगको २१ खेल सकिँदासमेत क्लबको तयारी खर्च, म्याच फी, म्यान अफ दी म्याच लगायत रकम नदिएको आरोप लगाए ।पत्रकार सम्मेलनमा उपस्थित भएका क्लबमध्ये हिमालयन शेर्पाका अध्यक्ष तथा पूर्व एन्फा अध्यक्ष कर्माछिर...

थ्री स्टारले जित्यो सिजनको पहिलो उपाधि

छैटौँ खप्तड गोल्डकपको फाइनलमा थ्री स्टारले साबिक विजेता मनाङलाई २–० ले हरायो ए डिभिजन क्लब थ्री स्टारले यस सिजनको पहिलो उपाधिका रूपमा छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको...

संकटा आहा रारा गोल्ड कपको सेमिफाइनलमा, आर्मी पराजित

विजय नेपाली, पोखराउत्कृष्ट पुनरागमन गर्दै ए डिभिजन क्लब संकटा क्लब आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ ले हराउँदै संकटा अन्तिम चारमा पुगेको हो । १–० ले पछि परेको खेल उल्टाउँदै दुई वर्ष अघिको विजेता संकटा सेमिफाइनल पुगेको हो । संकटाले बुधबार […]

एनएसएल र ‘ए’ डिभिजन क्लबको लडाइँ थप उत्कर्षमा

सहिद स्मारक ‘ए’ डिभिजन लिग सकिएलगत्तै सुरु भएको ‘ए’ डिभिजन क्लब र नेपाल सुपर लिगबीच अस्तित्वको लडाइँ थप उत्कर्षमा पुगेको छ।...

सुदूरपश्चिम खप्तड गोल्डकप : ‘ए’ डिभिजन क्लब फ्रेन्ड्स अन्तिम चारमा

धनगढीमा जारी सर्वाधिक धनराशिको पाँचौँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको आज भएको खेलमा ‘ए’ डिभिजन क्लब फ्रेन्ड्स सेमिफाइनलमा प्रवेश गरेको छ । क्यामरुनको एभेनिर फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै फ्रेन्ड्स अन्तिम चारमा पुगेको हो ।फ्रेन्ड्सलाई जीत दिलाउन जमोउल एन्थोनी फ्रान्कोइसले दुई गोल गरे । खेलको ५३औँ मिनेटमा जमोउलले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ६२औँ मिनेटमा जमोउलले पेनाल्टीमार्फत गोल गर्दै फ्रेन्ड्सलाई २–०

एनएसएल भर्सेस ‘ए’ डिभिजन क्लब, एन्फा मुकदर्शक

१९ फागुन, काठमाडौं । व्यापारिक घराना चौधरी ग्रुपलाई फुटबलमा भित्र्याउन अखिल नेपाल फुटबल संघले ठूलो प्रयास गर्‍यो । चौधरी ग्रुपको नेपाल स्पोर्टस म्यानेजमेन्ट, नेपाल सुपर लिग (एनएसएल) गर्न तयार भएपछि एन्फाको नेतृत्वले नेपाली फुटबल विकासको क्रान्तिकारी कदमको संज्ञा दिएको थियो । दोस्रो संस्करणमा पुग्दा नपुग्दै एनएसएल विवादमा परेको छ । एनएसएल आयोजक र ए डिभिजनका […]

हिमालयन शेर्पा र नेपाल आईसबीच सम्झौता

काठमाडौं, मंसिर १ । ए डिभिजन क्लब हिमालयन शेर्पाको मुख्य प्रायोजकमा नेपाल रहने भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच हिमालयन शेर्पा क्लबले नेपाल आईससँग मुख्य प्रायोजनको सम्झौता गरेको हो । हिमालयन शेर्पाका अध्यक्ष कर्माछिरिङ्ग शेर्पा र नेपाल आइसका बिजिनेस हेड प्रदिप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार हिमालयन शेर्पालाई नेपाल आइसले […]

हिमालयन शेर्पालाई नेपाल आइसको प्रायोजन

१ मंसिर, काठमाडौं । ए डिभिजन क्लब हिमालयन शेर्पालाई नेपाल आइसले मुख्य प्रायोजन गरेको छ । हिमालयन शेर्पा र सिजी ब्रुअरीको नेपाल आइसबीच बुधबार यस सिजनको शहीद स्मारक ए डिभिजन लिगका लागि मुख्य प्रायोजनको सम्झौता भएको हो । हिमालयन शेर्पाका कार्यवाहक अध्यक्ष गोम्जु दोर्जे शेर्पा र सिजीका बिजनेस प्रमुख प्रदीप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर गरे […]

संकटा क्लब र यु क्यानबीच स्पोर्ट्स किट्स प्रायोजनसम्बन्धी सम्झौता

काठमाडौँ – आसन्स सहिद स्मारक ए डिभिजन लिगको संकटा क्लब र यु क्यानबीच स्पोर्ट्स किट्स प्रायोजनसम्बन्धी शुक्रबार सम्झौता भएको छ। सहिद स्मारक ए डिभिजन क्लब संकटाले शुक्रबार एक कार्यक्रम आयोजना गरी यु क्यानसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको हो। यु क्यानका प्रमुख कार्यकारी निर्देशक राजेन्द्र महर्जन र क्लबका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र शिख्राकारबीच सम्झौता भएको हो। यससँगै यु […]

क्यामरुनी खेलाडी राफायल थ्री स्टारमा

३० साउन, काठमाडौं । ए डिभिजन क्लब थ्री स्टारले क्यामरुनी खेलाडी राफायल बिडीएस रिमलाई अनुबन्ध गरेको छ । नयाँ सिजनको ए डिभिजन लिगका लागि पाटने क्लब थ्रीस्टारले राफायललाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो । थ्री स्टारले यी २५ वर्षीय डिफेन्सिभ मिडफिल्डरसंग एक वर्षको लागि सम्झौता गरिएको जनाएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले ए […]