सकियो १५ दिने मिथिला माध्यमिकी परिक्रमा

फागुन प्रतिपदामा सुरु भएको परिक्रमा आज जनकपुरधामको अन्तरगृह परिक्रमा गरेसँगै सकिएको हो।

सम्बन्धित सामग्री

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा सम्पन्न भएको छ ।

१५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

१५ दिने ऐतिहासिक मिथिला माध्यमिकी परिक्रमा सम्पन्न भएको छ । फागुन प्रतिपदामा सुरू भएको परिक्रमा आज जनकपुरधामको अन्तरगृह परिक्रमासँगै सकिएको हो ।

मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजन जनकपुरधाम फर्किए

काठमाडौँ : १५ दिने मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजन आज जनकपुरधाम फर्किएका छन्। १४ औं दिन भारतको बिसौलमा विश्राम गरी परिक्रमा टोली आज जनकपुर फर्किएको हो। यात्रीहरू अहिले जनकपुरधाम फर्किने क्रम जारी छ।जनकपुरधाम फर्किने परिक्रमा यात्री आज जनकपुरधामको ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदान, तिरहुतियागाछी लगायत जनकपुरधामको विभिन्न स्थानमा बास बस्छन्। फाल्गुन औंशीको दिन गत फागुन २७ गतेदेखि धनुषाको मिथिला नगरपालिका–८ कचुरीस्थित मिथिला बिहारीको मन्दिरबाट मिथिला बिहारीको डोला जनकपुरधाम आइपुगेपछि अन्य

आइतवारदेखि १५ दिने मिथिला माध्यमिकी परिक्रमा शुरु

जनकपुरधाम : मिथिला माध्यमिकी परिक्रमा फागुन २७ गतेदेखि शुरु हुँदै छ। धनुषाको कौचरीबाट १५ दिने ऐतिहासिक धार्मिक परिक्रमा शुरु हुनेछ।यो पवरिक्रमाका वेला नेपाल र भारतका हजारौं श्रद्धालुले १५ ठाउँमा विश्राम गरी १३३ किलोमिटर पैदल यात्रा गर्छन्।माध्यमिकी परिक्रमामा विनानिम्तो लाखौँ भक्तजन परिक्रमावासी पुगेको ठाउँमा पुग्छन्। नेपाल-भारतको १३३ किलोमिटरको दूरी नांगो खुट्टा भ्रमण गरिन्छ। १५ तीर्थस्थलमा तीर्थालु पुग्छन्। प्रत्येक रात त्यहीँ वास बस्छन्।मिथिला माध्यमिक परिक्रमा १८ औं शताब्दीबाट चल्दै आएको जान

मिथिलाको माध्यमिकी परिक्रमा जनकपुर आइपुग्यो

मिथिलाको महाकुम्भ मानिएको मिथिला माध्यमिकी परिक्रमा जनकपुर आइपुगेको छ।

मिथिला माध्यमिकी परिक्रमा सातौँ  दिन महोत्तरीको कञ्चनवन

जनकपुरधाम : मिथिलाको १५ दिने मिथिला माध्यमिकी परिक्रमा  बिहीबार परिक्रमाअन्तर्गत सातौँ  दिन महोत्तरीको कञ्चनवन पुगेको छ।धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित कचुरी मठबाट शुरु भएको परिक्रमा सातौँ दिन आज महोत्तरीको भंगहा नगरपालिका–९ हरिनमरीस्थित कञ्चनवन  आइपुगेको छ। सप्तमी तिथिमा ध्रुवकुण्डबाट परिक्रमाको डोला कञ्चनवन पुग्ने गर्छ। यहाँ इच्छावती गंगा र वीरजा गंगाको संगमस्थल रहेको छ।इच्छावती नदीले भगवान् रामलाई होली उत्सव मनाउन सहयोग गरेको जनविश्वास रहेको पाइन्छ। यो स्थान

मटिहानी पुग्यो मिथिला माध्यमिकी परिक्रमा टोली

जनकपुरधाम : मिथिलाको महाकुम्भ  भनिने  १५ दिने मिथिला माध्यमिकी परिक्रमा आइतबार परिक्रमाअन्तर्गत चौथो दिन महोत्तरीको मटिहानी पुगेको छ।शुक्रबार भारत बिहारको कल्याणेश्वर स्थानमा १५ दिने परिक्रमाका लागि यात्रीहरूले संकल्प लिई शनिबार गिरिजा स्थान पुगेका थिए। मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रूपमा रहेको १५ दिने परिक्रमा बिहीबारदेखि सुरु भए पनि शुक्रबार कल्याणेश्वरमा संकल्प लिएपछि औपचारिक रूपमा सुरुवात भएका हुन्।प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोर

मिथिला माध्यमिकी परिक्रमा सुरु

जनकपुर- मिथिलाको महाकुम्भको रूपमा परिचित मिथिला माध्यमिकी परिक्रमा बिहीबारदेखि सुरु भएको छ ।बिहीबार बिहान जनकपुरको मिथिला बिहारी नगरपालिकामा रहेको मिथिला बिहारी मन्दिरबाट भगवानको डोलासहित परिक्रमाको सुरुवात गरिएको छ । १५ दिनसम्म मिथिला बिहारीको डोलासँगै मध्यमा परिक्रमाका लागि जनकपुरधामको हनुमान नगरमा हजारौंको संख्यामा भक्तजनहरू जम्मा भइसकेका छन् । मिथिला महात्मका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृहसहित […]

मिथिलाको महाकुम्भ ‘मिथिला माध्यमिकी परिक्रमा’ सुरु

धनुषा – मिथिलाको महाकुम्भको रूपमा परिचित मिथिला माध्यमिकी परिक्रमा आज बिहीवारदेखि सुरु भएको छ । आज बिहान जनकपुरको मिथिला बिहारी नगरपालिकामा रहेको मिथिला बिहारी मन्दिरबाट भगवानको डोलासहित परिक्रमा सुरु गरिएको छ । १५ दिनसम्म मिथिला बिहारीको डोलासँगै मध्यमा परिक्रमाका लागि जनकपुरधामको हनुमान नगरमा भक्तजनहरू जम्मा भइसकेका छन् । मिथिला महात्म्यका अनुसार मिथिलामा वृहत्, मध्यमा र अन्तगृहसहित तीन वटा परिक्रमा हुने गर्छ । मध्यमा र अन्तगृहमा धेरै सङ्ख्यामा भक्तजन सहभागी हुने गरेका स्थानीयवासी बताउँछन । नेपाल...

१५ दिने मिथिला माध्यमिकी परिक्रमा परिक्रमा आरम्भ

होलीको दुई साताअघिदेखि सुरु हुने मिथिला माध्यमिकी परिक्रमा बिहीबारदेखि विधिवतरुपमा सुरु भएको छ । मिथिलालञ्चलको ऐतिहासिक धार्मिक महत्व बोकेको १५ दिने मिथिला माध्यमिकी परिक्रमा धनुषाको कचुरीबाट बिहीबारदेखि शुरु भएको हो ।फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने माध्यमिकी परिक्रमा अन्तरगत धनुषा, महोत्तरी र भारत बिहार प्रान्तको सीमावर्ती क्षेत्रमा गरेर १ सय २० किलोमिटर पैदलयात्रा गर्ने परम्परा छ । आजैको दिन धनुषाको मिथिला विहारनी नगरपालिका वडा नम्बर ८ कचुरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी तथा क