काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतमा उत्पादित‘कफ सिरप’ को प्रयोग नगर्न आग्रह गरेको छ । उज्बेकिस्तानमा कम्तीमा २० जना बालबालिकाको मृत्युका भएपछि उक्त ‘कफ सिरप’ प्रयोग नगर्न अग्रह गरेको हो । डब्लुएचओले भारतको मेरियन बायोटेकले उत्पादन गरेका यी उत्पादनहरू ‘गुणस्तरहीन’ भएको र कम्पनीले उनीहरूको ‘सुरक्षा र गुणस्तर’ को बारेमा सुनिश्चितता प्रदान गर्न असफल भएको बताएको […]
अब उनी उभिएका छन् अर्को घुम्तीमा, जहाँ समाजवादी केन्द्रको एजेन्डा अघि सारिएको छ । यसअघिका सबैजसो प्रयोगमा असफल भएका भट्टराईले आगामी एजेन्डाको स्थापित गर्न र के गर्लान् भन्ने जिज्ञासा छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आणविक हतियार प्रयोग गर्ने कुनै पनि मनसायलाई अस्वीकार गरेका छन् । उनले युक्रेन द्वन्द्वलाई आफ्नो विश्वव्यापी प्रभुत्व सुरक्षित गर्न पश्चिमाहरूको कथित प्रयासको एक हिस्साको रूपमा वर्णन गरे। साथै, उनले विश्व प्रभुत्वको लागि पश्चिमाहरूको प्रयास असफल हुने दाबी गरे। तर, युरोपेली देशहरूले पुटिनको यो दाबीलाई विश्वास गरेका छैनन् । केही दिनअघि […]
ग्यास सिलिन्डर विस्थापन गर्ने सरकारको घोषणा असफल
तोकिएकै म्यादमा सिंहदरबार परिसरबाट ग्यास सिलिन्डरलाई विद्युतीय चुलोले विस्थापन गर्र्न सरकार असफल भएको छ । सरकारले चालू आर्थिक वर्ष ०७९÷८० को बजेटमार्फत साउनभित्रै सिंहदरबार परिसरबाट...
काठमाडौं, साउन २६ । सरकारले बजेटमार्फत बिजुलीको उत्पादन बढाएर खाना पकाउने ग्यासको आयात कम गर्ने लक्ष्य राखे पनि एक वर्षमा आयात करिब दोब्बरले बढेको छ । बजारमा ग्यासको माग बढ्दा आयातमा वृद्धि भएको हो । मुलुकमा एक वर्षको अवधिमा ग्यासको आयात रकम दोब्बरले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बरको […]
काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रयोग गरेको आरोपमा पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समिति सिसिटिभी फुटेज जुटाउन असफल भएको छ। आइतबार बसेको समितिको बैठकमा सिसिटिभी फुटेज हेर्ने व्यक्ति बोलाइए पनि फुटेज प्राप्त नभएको बैठकमा सहभागी एक सांसदले बताएका छन्। बैठकमा प्रशासन महाशाखा प्रमुख, सिसिटिभीसँग सम्बन्धित काम गर्ने आइटी इन्जिनियर र बजेट महाशाखा […]
इलाम : नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले संवीधान मासेर सत्तामा बसिरहने केपी ओलीको योजनालाई आफूहरूले असफल पारिदिएको बताएका छन्।इलामको फिक्कलमा थाहाकर्मीसँग कुरा गर्दै पाण्डेले ०७४ को निर्वाचनपछि केपी ओलीमा दम्भ र अंहङ्कार चुलिएको र अहिले सत्ताबाट निस्किएपछि बार्दलीबाट पोखिन थालेको बताए।संघीयतालाई समाप्त पार्ने र धर्मलाई प्रयोग गरेर लामो समय सत्तामा बस्ने योजना भए पनि प्रतिगमनविरोधी आन्दोलनबाट ओलीको योजना असफल भएको उनले बताए।एमालेको नेतृत्व जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार,
सहकारी दर्तादेखि अनुगमनसम्म अनलाइनमार्फत गर्ने योजनासहित सुरु गरिएको सहकारी तथा गरिबी निवारण सूचना प्रणाली (कोपोमिस) कार्यान्वयन गर्न सहकारी विभाग असफल देखिएको छ । वेबमा आधारित सफ्टवेयरका प्राविधिक समस्या र प्रयोग गर्न सहकारीलाई विश्वास लिएर कार्यान्वयन गर्न नसक्दा विभाग असफल भएको हो ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७३ चैतबाट सूचना प्रणाली कार्यान्वनयमा ल्याएको थियो […]
२७ फागुन, काठमाडौं । जलाशययुक्त पश्चिम सेती परियोजनामा विदेशी लगानी भित्र्याउने तेस्रोपटकको प्रयास पनि असफल भएको छ । यसअघि अष्ट्रेलियन र चिनियाँ कम्पनीले जिम्मा लिएपनि यो आयोजना बनाउन सकेका थिएनन् । तेस्रोपटक यो परियोजनामा नयाँ लगानीकर्ता भित्र्याउन सरकारले फरक प्रयोग गरेपनि नतिजा भने हात लागेन । पश्चिम सेतीमा लगानी गर्न इच्छुक रहेका पाँच वटा कम्पनीलाई […]