काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतमा उत्पादित‘कफ सिरप’ को प्रयोग नगर्न आग्रह गरेको छ । उज्बेकिस्तानमा कम्तीमा २० जना बालबालिकाको मृत्युका भएपछि उक्त ‘कफ सिरप’ प्रयोग नगर्न अग्रह गरेको हो । डब्लुएचओले भारतको मेरियन बायोटेकले उत्पादन गरेका यी उत्पादनहरू ‘गुणस्तरहीन’ भएको र कम्पनीले उनीहरूको ‘सुरक्षा र गुणस्तर’ को बारेमा सुनिश्चितता प्रदान गर्न असफल भएको बताएको […]