काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले अहिलेकै कानुनबमोजिम स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् । उनले निर्वाचन आयोगले वर्तमान संविधान र कानुनबमोजिम स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव गरिसकेकाले सरकारले त्यहीअनुसार गर्नु उपयुक्त हुने बताए । मंगलबार काठमाडौँमा खोप कार्यक्रमको निरीक्षण गर्ने क्रममा नेता सिंहले यस्तो बताएका हुन् । उनले भने, ‘स्थानीय तहको निर्वाचनका […]