चुनावको मिति तोकिएपछि आयोगले पत्रकार सम्मेलन गर्दै

काठमाडौं : सरकारले चुनावको मिति तोकेपछि निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दैछ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ। त्यसैको तयारीका सन्दर्भमा जानकारी गराउन आज अपरान्ह साढे ४ बजे पत्रकार सम्मेलन आयोजना गरिएको आयोगले जनाएको छ।आयोगले सूचना जारी गर्दै प्रमुख आयुक्त र आयुक्तहरुको उपस्थितिमा पत्रकार सम्मेलन हुने जानकारी गराएको छ। चुनावको मिति तोकिएसँगै आयोगले मतदाता नामावली स्थगित गर्नेदेखि दल दर्ता आह्वा

सम्बन्धित सामग्री

तस्बिरमा हेरौं अख्तियारको पत्रकार सम्मेलन

काठमाडौं, २२ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज पत्रकार सम्मेलन गरेको छ । आयोगले आज केन्द्रीय कार्यालय नक्सालमा पत्रकार सम्मेलन गरेर पछिल्लो चार महिनाको विवरणबारे जानकारी दिएको हो । साउनयता फैसला भएका १६४ मुद्दामध्ये १४३ वटामा सफाइ दिइएको अख्तियारको तथ्यांक छ भने सफाइ दिएकामध्ये १२२ वटामा विशेष अदालतविरुद्ध सर्वोच्चमा पुनरावेदन गरिएको उल्लेख गरिएको छ […]

निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्ने

काठमाडाैँ- निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्ने भएकाे छ। आयोगले अपरान्ह ४ बजे पत्रकार सम्मेलन गर्न लागेको हो। नियमित पत्रकार सम्मेलनको श्रृंखलाअन्तर्गत आयोगले गत सोमबारयता निर्वाचनसम्बन्धी विषयमा गरेका निर्णयहरूको जानकारी गराउने छ। आयोगले हप्ताको सोमबार र बिहीबार पत्रकार सम्मेलन गर्दै आएको छ।

मनोनयन दर्ताका लागि आयोगले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । निर्वाचन आयोगले मनोनयन दर्ताका लागि आज (शनिबार) पत्रकार सम्मेलन गर्ने भएकाे छ। साे सम्मेलन शनिबार दिउँसो साढे ४ बजे गर्ने आयोगले जनाएकाे हाे। यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ११ र १२ गते दुई दिन ७७ मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने आयोगले […]

भोलि उम्मेदवारको मनोनयन दर्ता, निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै

निर्वाचन आयोगले शनिबार पत्रकार सम्मेलन बोलाएको छ । दिउँसो साढे ४ बजे आयोगले पत्रकार सम्मेलन गर्न लागेको हो ।  वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार २ दिन ७७ मुख्य निर्वाचन अधिकृत र ६७६ निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने आयोगले जनाएको छ । आयोगले गरेको निर्वाचनसम्बन्धी सबै तयारीको सन्दर्भमा जानकारी दिन प्रमुख निर्वाचन आयुक्त सहितको उपस्थितिमा पत्रकार सम्मेलन गर्न लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

निर्वाचन आयोगले हप्तामा दुई दिन मात्र पत्रकार सम्मेलन गर्ने

काठमाडौँ- निर्वाचन आयोगले अब हरेक हप्ता दुई दिन पत्रकार सम्मेलन गर्ने जनाएको छ । आयोगले प्रत्यक सोमबार र बिहीबार पत्रकार सम्मेलन गर्ने जनाएको हो । फागुन १ गतेबाट दैनिक पत्रकार सम्मेलनको आयोजना गर्ने जनाएकोमा आयोगले हाललाई उक्त निर्णय स्थगित गरिएको जनाएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै अब प्रत्यक सोमबार र मंगलबार अपरान्ह […]

निर्वाचन आयोगले साताको २ दिन मात्र पत्रकार सम्मेलन गर्ने

काठमाडौं : निर्वाचन आयोगले अब साताको दुई दिनमात्र पत्रकार सम्मेलन गर्ने जनाएको छ। आयोगले आइतबार (हिजो) देखि दैनिक पत्रकार सम्मेलन गर्ने भनेको थियो।आसन्न स्थानीय तहको चुनावसहित निर्वाचन आयोगका दैनिक गतिविधिको जानकारी दिनका लागि हिजोदेखि नियमित पत्रकार सम्मेलन गर्ने भनेको आयोगले दुई दिन नबित्दै निर्णयबाट पछि हटेको छ। आयोगका उपसचिव कमल ज्ञवालीले सोमबार एक सूचना जारी गर्दै साताको सोमबार र बिहीबार मात्र दिउँसो ४ बजे सम्मेलन गर्ने जानकारी दिएका हुन्।

निर्वाचन आयोगले हप्तामा २ दिन मात्र पत्रकार सम्मेलन गर्ने

निर्वाचन आयोगले अब हरेक हप्ता दुई दिन पत्रकार सम्मेलन गर्ने जनाएको छ । आयोगले प्रत्येक सोमबार र बिहीबार पत्रकार सम्मेलन गर्ने जनाएको हो । फागुन १ गतेबाट दैनिक पत्रकार सम्मेलनको आयोजना गर्ने जनाएकोमा आयोगले हाललाई उक्त निर्णय स्थगित गरिएको जनाएको छ ।आयोगले आज एक विज्ञप्ती जारी गर्दै अब प्रत्येक सोमबार र मंगलबार  अपरान्ह ४ बजे आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलन गर्ने जानकारी दिएको हो । सरकारले २०७९ वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि आयोगले निर्वाचन सम्बन्धी गत

आयोगले आजबाट दैनिक पत्रकार सम्मेलन गर्ने

काठमाडौं । निर्वाचन आयोगले आइतबारबाट दैनिक पत्रकार सम्मेलन गर्ने भएको छ । आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिका विषयमा प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने जनाएको हो । कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट आइतबारदेखि प्रत्येक दिन अपराह्न ४ बजे प्रवक्ता–सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन गर्ने भएको छ । निर्वाचनका सन्दर्भमा आयोगका दैनिक गतिविधि […]

निर्वाचन आयोगले हरेक दिन पत्रकार सम्मेलन गर्ने

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी तयारी तीव्र पारेको छ। आइतबारदेखि आयोगले निर्वाचनसँग सम्बन्धित विषयमा दैनिक जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएको छ। आयोगका उपसचिव कमल ज्ञवालीले शुक्रबार जारी गरेको सूचनामा आयोगले मिडिया सेन्टरमा हरेक दिन अपराह्न ४ बजे प्रेस मिट गरेर तयारीबारे जानकारी दिने बताएका छन्। सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको […]

नयाँ दल दर्ता गरेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। दिउँसो २ बजे क्वालिटी बैंक्वेट बुद्ध नगरमा काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरिएको हो। बुधबार निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) दर्ताको प्रमाण पत्र दिएको थियो। केन्द्रीय नेताहरूको उपस्थितिमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक घटनाक्रमबारे पत्रकार सम्मेलन गर्न लागेका हुन्।