तीन जलविद्युत आयोजनाको लगानी स्वीकृत, त्रिशुली १ को मात्रै ६५ अर्ब

काठमाडौँः लगानी बोर्डले तीन जलविद्युत परियोजनाको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले माथिल्लो त्रिशुली १ जलविद्युत परियोजनाको ६५ अर्ब, मर्स्याङदी बेसी जलविद्युत परियोजनाको ११ अर्ब ७७ करोड ५४ लाख र माथिल्लो त्रिशुली ३ बी जलविद्युत परियोजनाको ८ अर्ब २२ करोड ७४ लाख बराबरको लगानी

सम्बन्धित सामग्री

लगानी बोर्डद्वारा पाँच वटा परियोजनाका लागि एक खर्बको लगानी स्वीकृत - NepaliPatra

काठमाडौँ । लगानी बोर्डले विभिन्न पाँच वटा परियोजनाका लागि एक खर्ब बराबरको लगानी स्वीकृत गरेको छ । बिहीबार बसेको लगानी बोर्डको ५७ औं बैठकले विभिन्न पाँचवटा परियोजनाका लागि एक खर्ब बराबरको लगानी स्वीकृत रहेको हो । लगानी बोर्डका सह–सचिव प्रद्युम्नप्रसाद उपाध्यायले सुपरतमोर जलविद्युत आयोजना, अपर मोरङ ए जलविद्युत आयोजना, कोहलपुर बाडगंगामा रहेको सौर्य उर्जा परियोजना, […]

लगानी बोर्डद्वारा ४२४ मेगावाटका दुई आयोजना स्वीकृत

काठमाडौं। लगानी बोर्डको ४७ औं बैठकले ४२४ मेगावाटका दुई वटा जलविद्युत आयोजनाको लगानी स्वीकृत गरेको छ। आज बालुवाटारमा बसेको बोर्ड बैठकले ८२० मिलियन अमेरिकी डलरका दुई आयोजनालाई स्वीकृत गरेको हो। जसमा अप्पर तमोर (२८५ मेगावाट) र तल्लो मनाङ मर्स्याङ्दी (१३९ मेगावाट) जलविद्युत आयोजना छन्।

दुई ठूला जलविद्युत आयोजनाका लागि ९७ अर्ब वैदेशिक लगानी स्वीकृत

लगानी बोर्डले दुई ठूला जलविद्युत आयोजना निर्माणका लागि ९७ अर्ब रुपैयाँ बराबरको बैदेशिक लगानी (एफडीआई) स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको बोर्डको ४७ औं बैठकले तमोर र मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाका लागि उक्त लगानी स्वीकृति दिने निर्णय गरेको हो । ७६५ मेगावाटको तमोर र १४० मेगावाटको मनाङ मर्स्याङ्दी दुबै जलविद्युत आयोजना निर्माणका लागि लगानीको स्वीकृति चिनियाँ कम्पनीले पाएका छन् । योसँगै अब यी दुई आयोजनाको कामले गति पाउने भएको छ ।

तीन जलविद्युत् आयोजनाका लागि एकै पटक ८५ अर्बको लगानी स्वीकृत

काठमाडौं : लगानी बोर्डले तीनवटा जलविद्युत आयोजना निर्माणका लागि ८५ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ। लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतवार बसेको बैठकले उक्त परिमाणको लगानी स्वीकृत गरेको हो। आइतबार बसेको लगानी बोर्डको बैठकले कोरियन लगानीमा निर्माण हुन लागेको माथिल्लो त्रिशुली-१ लाई ६५...