एजेन्सी – दुई गोलको अग्रता जोगाउन नसक्दा लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ । चेल्सीले घरेलु मैदानमा अन्तिम समयमा सम्हालिन नसक्दा वल्भ्ससँग २–२ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो । चेल्सीका लागि रोमेलु लुकाकुको दुई गोल गरेपनि जितको लागि पर्याप्त भएन । वल्भ्सका ट्रिन्काओ र कोनर कोडेले गोल गर्दै चेल्सीबाट […]