शीर्ष स्थानको चेल्सी बराबरीमा रोकियो

काठमाडौं । प्रिमियर लिगमा शीर्ष स्थानको चेल्सीले बर्नलीसँग एक-एकको बराबरी खेलेको छ । घरेलु मैदानमा चेल्सीले पहिले अग्रता लिएपनि त्यसलाई कायम राख्न नसक्दा अंक बाँड्नु परेको हो । स्टानफोर्ड ब्रिजमा भएको खेलको ३३औं मिनेटमा काऐ हाभार्टले रिस जेम्सको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर ७९औं मिनेटमा जे रोड्रिगेजको पासमा माटेज भाएड्राले बर्नलीका लागि […]

सम्बन्धित सामग्री

चेल्सी फेरि बराबरीमा रोकियो

काठमाडौं । इङ्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको चेल्सीले बुधबार राति थप अंक गुमाएको छ । चेल्सीले गएराति ब्राइटनसँग १–१ को बराबरी खेलेको हो ।  बराबरीसँगै चेल्सी शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा आठ अंकले पछाडि परेको छ । चेल्सी घरेलु मैदानमा तीन अंक नजिक थियो । तर इन्जुरी समयमा सम्हालिन नसक्दा...

चेल्सी बराबरीमा रोकियो, सिटीको जित

काठमाडौं : इंलिस प्रिमियर लिग फुटबलमा चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको छ। गएराति घरेलु मैदानमा भएको खेलमा चेल्सी ब्राइटनसँग १–१ गोलको बराबरीमा रोकिएको हो। चेल्सीकालागि रोमेलु लुकाकु र बइटनका लागि डेनी वेलबेकले गोल गरे। यस्तै अर्को खेलमा म्यानचेस्टर सिटीले ब्रेनफोर्टलाई पराजित गरेको छ। पाहुना टोली सिटीले ब्रेनफोर्टविरुद्ध १– ० गोलको संघर्षपूर्ण जित निकालेको हो। उसको जितमा फिलफोडेनले गोल गरे। गएरातिको जितसँगै सिटीले शीर्ष स्थानको अंक दूरी ८ ले बढाएको छ। उसको २० खे

लिभरपुलले सहज जित निकाल्दा चेल्सी रोकियो

इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार लिभरपुलले न्युक्यासलसँग सहज जित निकाल्दा अर्को दाबेदार चेल्सी भने एभर्टनसँग १-१ गोलको बराबरीमा रोकिएको छ।जितसँगै लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग पुनः अग्रता १ अंकमा झारेको छ। बिहीबार राति न्युक्यासललाई ३-१ ले पराजित गर्दै लिभरपुलले आफ्नो उपाधि होड कायम राखेको हो।खेलमा अग्रता भने न्युक्यासलले लिएको थियो। सातौं मिनेटमै जान्जो शेल्वेले गोल गर्दै न्युक्यासललाई सुरुवाती अग्रता दिलाए। तर‚ २१ औं मिनेटमा डियोगो जोताको गोलमार्फत लिभरपुल खेलमा फ

इंग्लिस प्रिमियर लिग: सिटी र लेस्टर  विजयी‚ चेल्सी रोकियो

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटी, लेस्टर सिटी तथा ब्रेन्टफोर्डले आ-आफनो खेलमा जित निकालेका छन्। म्यानचेस्टर युनाइटेडले भने शीर्ष स्थानको चेल्सीलाई बराबरीमा रोकेको छ।जितसँगै सिटीले शीर्ष स्थानको चेल्सीसँग अंक बराबरी गरेको छ। एक खेल कम खेलेको चेल्सी १२ खेलबाट २९ अंकका साथ शीर्ष स्थानमा रहँदा १३ खेलबाट २९ अंक बनाएको सिटी दोस्रो स्थानमा छ। शीर्ष स्थानको चेल्सीले आज राति म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ।उपाधि दाबेदार सिटीले वेस्टह्यामविरुद्ध पहिलो हाफमान

शीर्ष स्थानको चेल्सी म्यानचेस्टर युनाइटेडसँग बराबरीमा रोकियो

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन्। स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सी युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा युनाइटेडले खेलमा अग्रता बनायो। जसका लागि खेलको ५० औं मिनेटमा जोडन साञ्चोले गोल गरे। तर…

चेल्सी म्यानचेस्टर युनाइटेडसँग बराबरीमा रोकियो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको चेल्सी म्यानचेस्टर युनाइटेडसँग १–१ को बराबरीमा रोकिएको छ । अवे मैदानमा भएको खेलमा ५० औँ मिनेटमा सान्चोले गोल गरी म्यानचेस्टर युनाइटेडलाई सुरुवाति अग्रता दिलाए । तर ६९ औँ मिनेटमा पाएको पेनाल्टीमा चेल्सीका लागि जोर्गिन्होले बराबरी गोल गरेका हुन् । बराबरीपछि शीर्षस्थानको चेल्सीको १३ खेलबाट […]

बर्नलीसँग चेल्सी रोकियो

इङ्लिस प्रिमियर लिगको ११ औँ चरणको खेलमा शीर्ष स्थानको चेल्सी रेलिगेशन जोनमा रहेको बर्नलीसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा चेल्सी बर्नलीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो । स्ट्राम्फोर्डमा काइ हभार्ट्जले ३३औँ मिनेटमा चेल्सीलाई अग्रता दिलाए । बर्नलीका माटिज भ्यड्राले खेल सकिन ११ मिनेट बाँकी रहँदा गोल गर्दै टोलीको […] The post बर्नलीसँग चेल्सी रोकियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

चेल्सी र युनाइटेडबीचकाे खेल बराबरीमा रोकियो

काठमाडाैं । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा साविक विजेता चेल्सीले वेस्टह्याम युनाइटेडसँग एक–एक गोलको बराबरी खेलेको छ । योसँगै शीर्ष चारमा पर्ने चेल्सीको सम्भावना सकिएको छ।     आइतबार राति भएको खेलमा बराबरीमा ...