काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका २ जना र जिल्ला अदालतका ११ सहित १३ न्यायाधीशको सरुवा गरेको छ । बुधबार बसेको न्याय परिषद्को बैठकले उनीहरूको सरुवा गरेको न्याय परिषद्को सचिवालयले जनाएको हो । सरुवा सूची अनुसार उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेलेको उच्च अदालत विराटनगरको इलाम इजलासमा सरुवा भएको छ भने उच्च अदालत तुलसीपुरको बुटवल […]