Use App
Read now
(current)
Download
सेतोपाटी
श्रावण २०७८
इन्टरनेटबिना नै पैसा तिर्न मिल्ने 'नमस्ते पे' सञ्चालनमा ल्याइँदै
इन्टरनेटबिना नै पैसा तिर्न मिल्नेगरी ‘नमस्ते पे’ वालेट केही दिनमै संचालनमा ल्याइने भएको छ। नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयूक्त लगानीमा यो वालेट संचालनमा ल्याउन लागिएको हो।
पूर्ण विवरण