चितवन । चितवनमा नेकपा माओवादी केन्द्र नेतृत्वविहिन बनेको छ । चितवनका जिल्ला सहइन्चार्ज रमेश रेग्मी पनि हिजो एमाले प्रवेश गरेपछि चितवनमा माओवादी नेतृत्वविहिन बनेको हो । माओवादी पार्टी सहईञ्चार्ज रमेश रेग्मी, माओवादी निकट प्रेस सेन्टरका केन्द्रीय सचिव प्रल्हाद पोखरेललगायत हिजो एमाले अध्यक्ष केपी ओलीको भक्तपुर निवासमै गई एमाले प्रवेश गरेका हुन । केही समय अघि […]