नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेको छ । शुक्रबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी स्थायी समिति बैठकमा बोल्दै उनले आफ्नो पार्टीसहितको वाम–लोकतान्त्रिक सरकारलाई सफल बनाउन अबको चार महिना केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेको छ । सरकारलाई सफल बनाउनका […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा जारी आजको बैठकमा पदाधिकारी चयन, आगामी निर्वाचनलगायत अन्य समसामयीक विषयमा छलफल हुने बताइएको छ। शुक्रबार बसेको स्थायी समिति बैठक...

पदाधिकारीको टुंगो लगाउन माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

४ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि बस्दै छ । पदाधिकारीलाई पूर्णता दिन बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ । शुक्रबारको बैठकले पदाधिकारीको टुंगो लगाउन नसकेपछि आजका लागि बैठक बोलाइएको हो । शुक्रबारको बैठक विनानिष्कर्ष टुंगिएको थियो । महाधिवेशन भएको लामो […]

माओवादी स्थायी समिति बैठक सकियो

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सकिएको छ ।  पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पदाधिकारीलाई अन्तिम रुप दिने  विषयमा छलफल भएको थियो । बैठक शनिबार १ बजे पुनः बस्नेगरी सकिएको एक नेताले बताए ।अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी छ । अध्यक्षले प्रस्ताव गरेको नाममा सहमति जुटेमा पदाधिकारी र स्थायी कमिटीले पूर्णता पाउनेछ । बुधबार बसेको स्थायी कमिटी बैठकमा अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटब्युरो

माओवादी स्थायी समिति बैठक पेरिसडाँडामा जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ । बैठकमा पदाधिकारीहरुको नाम टुंग्याउने विषयमा छलफल भईरहेको छ । अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेका नाममा सहमति जुटे आज शुक्रबार नै पदाधिकारी र स्थायी कमिटीले पूर्णता पाउने बताइएको छ । यसअघि बुधबार बसेको स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटब्युरो […]

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बुधबार बस्दैछ । पाँच दलीय गठबन्धनमा सिट बाँडफाँड तथा त्यसमा माओवादीको दावेदारीलगायतका विषयमा छलफल गर्नका लागि माओवादीको स्थायी समिति बैठक बस्न लागेको हो। बैठक मंगलबारबाट सुरु भएको हो। हिजोको बैठकले नेपाल समाजवादी पार्टीका संयोजक बाबुराम भट्टराई र बामदेव गौतमसहित उनका समूहलाई गोलाकार भित्रको हसिँया हथौडावा निर्वाचन लडन […]

माओवादी स्थायी समिति बैठक बस्दै

आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनका बारेमा छलफल गर्न नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दैछ । बैठक अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । शुक्रबार बिहान बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन पेश भएको थियो । बैठकमा अध्यक्ष दाहालको प्रतिवेदन र पार्टी केन्द्रले मनोनित गर्ने प्रतिनिधिका बारेमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।

माओवादी स्थायी समिति बैठक बस्दै

आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनका बारेमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ । बैठक अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । शुक्रबार बिहान बसेको...

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत मुलुकका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बसिरहेको छ । बैठक पार्टी कार्यालय पेसिडाँडामा बसेको हो । आज सोमबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक स्थायी समिति बैठक बोलाएका हुन् । बैठक केहीबेर अघि सुरु भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए । प्रेस संयोजक सापकोटाका अनुसार बैठकमा […]

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजेबाट जारी बैठकले नेताहरुको कार्य विभाजन टुंगो लगाउने बताइएको छ । बैठकले नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायतका सांगठनिक कामलाई टुंगो लगाउने नेता देव गुरुङले जानकारी दिए ।‘नेताहरुको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीलगायतका विषयमा छलफल गरेर टुंगोमा पुगिन्छ’ गुरुङको भनाइ छ । यसअघि सो पार्टीको संगठनका केही विषयहरुको