प्रधानमन्त्रीले विपक्षीको माग पूरा गर्नुपर्ने अवस्था आउन सक्छ : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता साझेदार दलहरूले प्रस्ताव अस्वीकार गरे प्रधानमन्त्रीले विपक्षीको माग पूरा गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।

सम्बन्धित सामग्री

रेड जोनतिर ढल्केका प्रचण्ड, नयाँ गठबन्धनसँग पहिलाे गासमै ढुंगा

यदि कांग्रेसले संसदमा आफ्नो माग पूरा नहुँदासम्म संसद अवरुद्ध गरेमा अथवा छानबिनमा गृहमन्त्री दोषी ठहरिएर उनी पदमुक्त भएमा सरकार नै ढल्ने अवस्था आउन सक्छ

१० वर्षअघिको आर्थिक अभियानबाट: एनआरएनको लगानी आउन पूर्वाधार निर्माण हुनुपर्‍यो

गैरआवासीय नेपाली (एनआरएन) हरूले लामो समयदेखि नेपालको शेयर बजारमा लगानी गर्न खुला गर्नुपर्ने माग गर्दै आएका थिए । अहिलेको बजेटले त्यो माग पूरा गरेको छ । ढिलै भए पनि सरकारले शेयर बजारमा एनआरएनको लगानी खुला गर्ने नीति लिएको छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । अहिलेको नेपाली शेयर बजार ओरालो लागिरहेको छ । यस्तो अवस्थामा सरकारको निर्णयले यो बजार बढ्नसक्छ । एनआरएनलाई शेयर बजारमा लगानी गर्ने नीति लिनेबित्तिकै उनीहरूको लगानी शेयर बजारमा भित्रिन्छ भन्ने हुँदैन । एनआरएनले विदेशमा बसेर इन्टरनेटको माध्यमबाट कुन कम्पनीमा लगानी गर्ने भन्ने विषयमा निर्णय लिन्छन् । शेयर बजारमा सूचीकृत भएका कति कम्पनीहरूको वास्तविक विवरण इन्टरनेटमा उपलब्ध हुनुपर्छ । तर, कम्पनीको बारेमा खोजेको विवरण लगानीकर्ताले इन्टरनेटमार्फत नपाउने समस्या अझै पनि कायम छ । विदेशमा बसेर लगानी गर्दा यहाँको कम्पनीको अवस्था बारेमा जानकारी पाउने माध्यम नै इन्टरनेट हो । लगानी गर्ने कम्पनीको विवरण इन्टरनेटमा नपाउने हो भने कसरी एनआरएनले लगानी गर्नसक्छन् ?  (गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषद्का सचिव तेन्जी शेर्पासँगको कुराकानीबाट) वर्ष ६, अंक ६७ आइतवार, १२ मंसिर, २०६७

वन नियमवाली आउन ढिलाइ

वन नियमवाली ल्याउन ढिलाइ भइरहेको छ । सारोकारवालाहरुले वन नियमवाली नआउँदा वन व्यवस्थापनको काम पनि ढिलाइ भइरहेको भन्दै विरोध गरिरहेका छन् ।सरोकारवालाहरुले वन पैदावारको सहज रुपमा आपूर्ति व्यवस्थापन गर्न, बजारमा देखिएको काठको माग पूरा गर्न, वन क्षेत्रबाट आर्थिक वृद्धि गर्न र वनबाट रोजगारी दिनका लागि वन नियमवाली छिटो स्वीकृत गर्न आवश्यक रहेको बताएका छन् ।वन […]

प्रधानमन्त्री देउवालाई महन्थ ठाकुरले भने– फेरि सडकमा आउनुपर्ने अवस्था नआओस्

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरुको माग पूरा नभए फेरी २० लाख मानिस सडकमा आउन सक्ने बताएका छन्। शुक्रबार नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनलाई संवोधन गर्ने क्रममा उनले यस्तो...

माग पूरा नभएसम्म अनसन नतोड्ने डा गोविन्द केसीको अडान

काठमाडौं- ८ दिनदेखि अनसनरत डा गोविन्द केसीले माग पूरा नभएसम्म अनसन नटुंगिने अडान कायम नै राखेका छन् ।  जुम्लाबाट काठमाडौं आउन लागेका डा केसीले एक विज्ञप्ति जारी गरी जुम्लादेखि...

केसीको माग पूरा नभएसम्म कांग्रेस सडकमै हुन्छ : नेता लेखक

७ साउन, विराटनगर । नेपाली कांग्रेसका नेता रमेश लेखकले डा गोविन्द केसीको माग पूरा नभएसम्म कांग्रेसले सडक आन्दोलन नरोक्ने बताएका छन् । उनले केसीको मागप्रति सरकार संवेदनशील नभएकै कारण कांग्रेस सडकमा आउन वाध्य भएको पनि बताए । नेपाल प्रेस युनियन मोरङले विराटनगरमा सोमबार गरेको पत्रकार सम्मेलनमा उनले भने 'करिब तीन सातादेखि डा …

गोविन्द केसीका माग पूरा गर्न सरकार तयार छः राज्यमन्त्री अर्याल

२७ असार, काठमाडौं । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले जुम्लामा अनशनरत डा. गोविन्द केसीका मागहरु पूरा गर्न सरकार तयार रहेको बताएकी छन् । बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षत्कारमा राज्यमन्त्री अर्यालले भनिन्, 'डा.गोविन्द केसीले अनशन सुरु गरेदेखि नै सरकारले उहाँलाई वार्तामा आउन आग्रह गर्दै आएको हो । उहाँले उठाएका मागहरुको बारेमा सरकार गम्भीर …