साउन यता राष्ट्र बैंकले खरिद गर्‍यो करिब ४२ अर्बको ट्रेजरी बिल

३ असोज, काठमाडौं । चालु आर्थिक वर्ष लागेपछि ४१ अर्ब ८६ करोड बराबरको ट्रेजरी बिल राष्ट्र बैंक आफैंले खरिद गरेको छ । राष्ट्र बैंकले नवीकरणका लागि बोलकबोल गरेको ट्रेजरी बिलको ब्याजदर दोहोरो अंकमा पुगेपछि राष्ट्र बैंकले आफैं खरिद गरेर ब्याजदरमा हस्तक्षेप गरेको हो । राष्ट्र बैंकले २ असोज आइतबार २८ दिन, ९१ दिन र १८२ […]

सम्बन्धित सामग्री

ट्रेजरी बिल सोझै खरिद गरेर २५ अर्ब बैंकिङ प्रणालीमा पठाउँदै राष्ट्र बैंक

१६ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता पठाउन ट्रेजरी बिल सोझै खरिद बोलकबोल (आउटराइट पर्चेज) गर्ने भएको छ । केन्द्रीय बैंकले २०८० असार मसान्तसम्म भुक्तानी अवधि भएका २५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल आउटराइट पर्चेजका लागि बोलकबोल आह्वान गरेको छ । १६ चैत बिहीबार ३ बजेसम्म आवेदन दिन सकिने उक्त आउटराइट पर्चेजको […]

तरलता अभाव : ४० अर्बको ट्रेजरी बिल सोझै किनेर तरलता पठाउँदै राष्ट्र बैंक

६ असोज, काठमाडौं । बैंकहरु तरलता संकट गहिरिंदै गएपछि राष्ट्र बैंकले ट्रेजरी बिल सोझै खरिद गरेर बजारमा तरलता पठाउने भएको छ । राष्ट्र बैंकले ६ असोज बिहीबार ४० अर्ब रुपैयाँ बराबरको  ट्रेजरी बिल सोझै खरिदको लागि बोलकबोल गर्न लागेको हो । राष्ट्र बैंकले सोझै खरीद बोलकबोल (आउट राइट पर्चेज) मार्फत प्रणालीमा ४० अर्ब रुपैयाँ पठाउन […]

४० अर्बको ट्रेजरी बिल सोझै खरिद बोलकबोल गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आगामी असोज ६ गते ४० अर्बको ट्रेजरी बिल सोझै खरिद बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले नेपाल सरकारको ट्रेजरी बिल्स बापतको उक्त बिल बिहीबार सोझै बोलकबोल गर्ने भएको हो । असोज ७ गते शुक्रबार बिक्री हुने बिलका लागि बिहीबार दिउँसो ३ बजे बोलकबोल हुने बैंकले जनाएको छ । आपसी प्रतिस्पर्धात्मक प्रणालीबाट जारी हुने बिलका लागि कटअफ रेटका आधारमा ब्याजदर प्रदान गरिने समेत बैंकले जनाएको छ । इच्छुक लगानीकर्ता, बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम ५ करोडदेखि अधिकतम ५ करोडले भाग ग

ब्याजदर घटाउन आफैं ट्रेजरी बिल किन्दै राष्ट्र बैंक

ब्याजदर बढ्न नदिन राष्ट्र बैंकले आफैं सरकारी ऋणपत्र (ट्रेजरी बिल) खरिद गर्न थालेको छ । बैंक तथा वित्तीय संस्थाले उच्च ब्याजदर माग गर्न थालेपछि डेढ महिनायता राष्ट्र बैंक आफैंले कम ब्याजदरमा धमाधम ट्रेजरी बिल खरिद गर्न थालेको हो । जसअनुसार गत साउन १० यता राष्ट्र बैंकले ३७ अर्ब ५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल खरिद गरिसकेको छ ।

फेरि राष्ट्र बैंक ट्रेजरी बिल आफैले खरिद गर्यो

नेपाल राष्ट्र बैंकले फेरि ट्रेजरी बिल आफैले खरिद गरेको छ । बजारको ब्याजदर नियन्त्रणमा राख्ने भन्दै बैंकले लगातार चौथो पटक पनि आफैले ट्रेजरी राखेको हो । बैंकले पछिल्लो पटक बोलकबोल गरेको १२ खर्ब २३ करोड ३२ लाख ट्रेजरी बिलमा समेत ४ अर्ब ८८ करोड ३२ लाख रुपैयाँ नवीकरण गरेर बाँकी रहेको ७ अर्ब ३५ करोड रुपैयाँ बैंकले आफैले खरिद गरेको छ । बजारको ब्याजदर बढ्न नदिने बैंकले आफैले ट्रेजरी खरिद गरेको हो । यसअघि बैंकले १६ साउनमा २३ साउन र ३० साउनमा पनि नवीकरणका लागि बोलकबोल गरेको ट्रेजरी बिल राष्ट्र

ब्याजदर नियन्त्रण गर्न लगातार ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले लगातार चौथो पटक पनि ट्रेजरी बिल आफैंले खरिद गरेको छ ।

राष्ट्र बैंकले फेरि आफैं खरिद गर्‍यो साढे ६ अर्बको ट्रेजरी बिल

२४ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिलको उच्च ब्याजदर प्रस्ताव गरेपछि राष्ट्र बैंक आफैंले खरिदको काम जारी राखेको छ । २३ साउन सोमबारको लागि राष्ट्र बैंकले ७ अर्ब १० करोड बराबरको ९१ दिने अवधिको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोलमा ल्याएको थियो । उक्त ट्रेजरी बिल खरिदको लागि २७ बैंक तथा वित्तीय संस्थाले […]

बैंकहरूले जथाभावी ब्याजदर बोलकबोल गरेपछि राष्ट्र बैंक आफैंले किन्यो ट्रेजरी बिल

१७ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा जथाभाबी गरेको भन्दै नेपाल राष्ट्र बैंकले सोमबार बोलकबोलमा ल्याएको ट्रेजरी बिल आफैं खरिद गरेको छ । केन्द्रीय बैंकले सोमबार नवीकरणका लागि ९१ दिन अवधिको ५ अर्ब १० करोड र १८२ दिन अवधिको ५ अर्ब बराबरको ट्रेजरी बिल बोलकबोलमा ल्याएको थियो । बैंकहरूले ब्याजदरमा जथाभावी बोलकबोल गर्दा […]

ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले रु २५ अर्बकोे ट्रेजरी बिल ‘सोझै खरिद’ गर्नेभएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो । फागुन मसान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिक्री गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले आज २ बजेसम्म बोलकबोलमा भाग लिन पाउने केन्द्रिय बैंकले जनाएको छ । […]