पोखराः स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान करिब १०ः२० बजे स्याङजा वालिङ नगरपालिका १४ पञ्चमूल अर्खलबासस्थित भित्री सडकखण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको हो।
जीपमा सवारमध्ये १३ जनाको मृत्यु भएको, १२ जना घाइते भएको जिल्ला प्रहरी…