स्याङ्जामा जीप दुर्घटना हुँदा १४ जना मृतकको सनाखत, मर्ने धेरै कुँवर परिवारका

काठमाडौं : स्याङ्जामा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।  आज बिहान करिब १० बजेर २० मिनेटमा स्याङजा वालिङ नगरपालिका १४ पञ्चमुल अर्खलबासस्थित भित्री सडकखण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जीप अनियन्त्रित भइ सडकबाट खस्दा दुर्घटना भएको थियो। जीपमा सवार मध्ये १३ जनाको मृत्यु भएको,…

सम्बन्धित सामग्री

जाजरकोटमा जीप दुर्घटना, ९ जनाको मृत्यु

सुर्खेत : जाजरकोटमा सोमबार दिउँसो जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ३ जेवाबाट वडा न‌ं.४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खसेको स्थानीय रेशम खड्काले जानकारी दिए।दुर्घटनामा तीन जना घाइते भएका छन् । मध्यपहाडी सडक खण्डमा भएको उक्त दुर्घटनामा मृतकको सनाखत भइनसकेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुलेको छैन।

क्षमताभन्दा बढी यात्रु बोक्दा बझाङ दुर्घटना, सातै जना मृतकको सनाखत

बझाङमा क्षमताभन्दा बढी यात्रु बोक्दा जीप दुर्घटना भएको छ । क्षमताभन्दा बढी यात्रु बोक्दा बुधबार जिल्लाको मष्टा गाउँपालिका १ तुफानडाँडा नजिकै जीप दुर्घटना भएको हो ।क्षमताभन्दा बढी यात्रु बोक्दा जीप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको र १६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए । उनका अनुसार  सुर्मादेवी मेला हेरेर घर फर्किने क्रममा सु.प.प्र.००१ च ११७ नम्बरको जीप दुर्घटना भएको हो । जीप सडकभन्दा झण्डै ३ सय मिटर तल खसेको थियो ।मृत्यु हुनेमा मष्टा गा

बझाङमा जीप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु

बझाङमा बुधबार दिउँसो जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । बझाङका डीएसपी जागेश्वर भण्डारीले ६ जनाको घटनास्थलमै मृत्यु भएको र हाल उद्दार कार्य जारी रहेको बताए । जीप भीरबाट खसेको प्रहरीले जनाएको छ । स्थानीय डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना भएको प्रहरीको भनाइ छ । प्रहरीले दुर्घटनामा परेकाहरुको उद्दार कार्य जारी रहेको र मृतकको सनाखत हुन बाँकी रहेको छ । भीरमा जीप खसेकाले उद्दारमा कठिनाइ भएको भण्डारीको भनाइ छ ।

स्याङ्जामा जीप दुर्घटना : चारजनाको मृत्यु, पाँच घाइते

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–१२, डाँडाखर्कस्थित भित्री सडकमा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनामा चालकसहित पाँचजना घाइते भएका छन् । चालकसहित गम्भीर घाइते तीनजनालाई उपचारका लागि पोखरातर्फ पठाइएको छ । मध्यम घाइते दुईजनाको वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जनाइएको छ । डाँडाखर्कबाट...

बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, १० जना घाइते

धनगढी : बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । सिगास गाउँपालिका–३ बाट डडेल्धुराका लागि छुटेको से १ ज ७३९ नम्बरको जीप लगनबजार नजिकै दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार मृतकको सनाखत हुन बाँकी छ। दुर्घटनामा अन्य १० जन…

जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु, पाँच जना घाइते

हेटौँडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ ओखरेडाँडा नजिक सुमो जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। उक्त दुर्घटनामा पाँच जना घाइते भएका छन्। चन्द्रनिगापुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ३४३३ नम्बरको सुमो सडकभन्दा अन्दाजी ३०० मिटर तल खसेको थियो। मृतकको सनाखत हुन नसकेको भीमफेदी प्रहरीले जनाएको