गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री कार्यालयले नेपाल प्रहरीसँग ३५ सवारी चालक माग गरेको चौथो दिन गृह मन्त्रालयले सशस्त्र प्रहरीसँग सात जना सवारी चालक मागेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामछिानेले मन्त्रालय सम्हालेको दोस्रो दिन कार्यविधि र मापदण्ड विपरीत खटेको सबै सुरक्षाकर्मी र सवारी चालकहरू सम्बन्धित निकायमा फिर्ता गर्न निर्देशनलाई उनकै मन्त्रालयले उल्लङ्घन गर्दै बिहीबार सशस्त्र प्रहरीबाट सवारी चालक मागेको हो ।

विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ को व्यवस्थाविपरीत व्यक्तिगत सुरक्षामा खटिएका २२१ जना सुरक्षाकर्मी बिहीबार फिर्ता भएका छन्। गृह मन्त्रालयले मङ्गलबार सूचना जारी गर्दै कार्यविधिविपरीत अति विशिष्ट तथा विशिष्ट व्यक्तिलगायत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको थियो। कार्यविधिविपरीत गृह मन्त्रालयमा खटिएका ६३ जना सुरक्षाकर्मी बुधबार फिर्ता भएका थिए। नेपाल प्रहरीबाट अति विशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षामा आवश्यकभन्दा बढी खटिएका ६६ जना, गृह मन्त्रालय मातहतका निकायमा खटिएका ३१ जना तथा पूर्वप्रहरी अधिकारीको सुरक्षामा खटिएका छ जना सुरक्षाकर्मीलाई बिहीबार फिर्ता गरिएको हो।
काठमाडौं : गृह मन्त्रालयले अध्यागमन विभागका ९ जना कर्मचारीलाई गृहमै फिर्ता बोलाएको छ। भिजिट भिसामा मलेसिया तथा खाडीका देशहरू जान यात्रुलाई सहयोग गरेको आशंकामा विभागका कर्मचारीलाई फिर्ता बोलाएको गृह मन्त्रालय स्रोतले जनाएको छ। गृह मन्त्रालयले बिहीबारको पत्रबाट ती ९ जना अध्यागमन अधिकृतलाई फिर्ता गर्ने निर्णय गरेको हो। उनीहरूले मानव तस्करलाई सहयोग गरेको स्रोतले बताएको छ। गृह मन्त्रालयले गोप्य सूचनाका आधारमा उनीहरूलाई विमानस्थल अध्यागमन कार्यालयबाट हटाएको हो। स्रोतका अ
नेपाल प्रहरीमा थप गर्न लागिएका तीन अतिरिक्त महानिरीक्षक (एआइजी) दरबन्दीमा गृह मन्त्रालय र अर्थ मन्त्रालयबीच द्वन्द्व देखिएको छ । दरबन्दी थपसम्बन्धी प्रस्ताव अर्थको स्वीकृति बेगर मन्त्रिपरिषद्मा पुगेको थियो । अर्थको स्वीकृति आवश्यक रहेको भन्दै प्रस्ताव गृहमा फर्काइएको छ ।अर्थ मन्त्रालयले बजेट अभाव देखाएर दरबन्दी थप्न आनाकानी गरेपछि गृह मन्त्रालयले सीधै मन्त्रिपरिषद्मा पठाएको थियो । मन्त्रिपरिषद्ले अर्थको स्वीकृति ल्याउनू भनेपछि प्रस्ताव गृहमा फिर्ता गरिएको र अर्थबाट एकै दिनमा स्वीकृति आउने दाबी ग