काठमाडौं : गृह मन्त्रालयले अध्यागमन विभागका ९ जना कर्मचारीलाई गृहमै फिर्ता बोलाएको छ। भिजिट भिसामा मलेसिया तथा खाडीका देशहरू जान यात्रुलाई सहयोग गरेको आशंकामा विभागका कर्मचारीलाई फिर्ता बोलाएको गृह मन्त्रालय स्रोतले जनाएको छ। गृह मन्त्रालयले बिहीबारको पत्रबाट ती ९ जना अध्यागमन अधिकृतलाई फिर्ता गर्ने निर्णय गरेको हो। उनीहरूले मानव तस्करलाई सहयोग गरेको स्रोतले बताएको छ। गृह मन्त्रालयले गोप्य सूचनाका आधारमा उनीहरूलाई विमानस्थल अध्यागमन कार्यालयबाट हटाएको हो। स्रोतका अ