निजामती कर्मचारी युनियनले बुझायो मुख्य सचिव मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनले नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीमार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई संघीय निजामती सेवा ऐनमा समावेश गर्नु पर्ने विषयमा ज्ञापन पत्र बुझाएका छन् । युनियन अध्यक्ष गोपाल प्रसाद पोखरेलको नेतृत्वमा गएको युनियन पदाधिकारीको टिमले मुख्य सचिव बैरागीसँग कर्मचारी युनियनले विगतदेखि उठाएका माग समावेश गरी छिटो भन्दा छिटो संघीय निजामती सेवा […]

सम्बन्धित सामग्री

निजामती सेवा विधेयकको विरोधमा कर्मचारी आन्दोलित

६ वैशाख, काठमाडौं । निजामती सेवा विधेयकको विरोधमा निजामती कर्मचारीहरु आन्दोलित भएका छन् । यही क्रममा बुधबार ७७ वटै प्रमुख जिल्ला अधिकारी, ७ प्रदेशका प्रमुख सचिव र केन्द्रमा मुख्य सचिवलाई एकैसाथ ज्ञापन पत्र बुझाएर औपचारिक रुपमा आन्दोलन सुरु गरेका छन् । ठूला पाँच ट्रेड युनियनको संयुक्त आह्वानमा सबै कर्मचारीहरु बुधबारदेखि औपचारिक आन्दोलनमा उत्रिएको निजामती कर्मचारी […]

कर्मचारी सङ्गठनमा लगाएको ताला खोल्न मुख्यसचिवमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । सङ्गठनको केन्द्रीय कार्यालयमा भएको तालाबन्दी तत्काल खोली कामकाज गर्ने सहज वातावरण बनाउन नेपाल निजामती कर्मचारी सङ्गठनले मुख्यसचिव शंकरदास वैरागीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । असोज ४ गतेदेखि सङ्गठनको केन्द्रीय कार्यालयमा तालाबन्दी भएपछि खुलाउनका लागि सङ्गठनको जिल्ला कार्यसमितिले आइतबार ७७ वटै प्रमुख जिल्ला अधिकारी र विभागीय कार्य समितिले सम्बन्धित मन्त्रालयको सचिव […]