गाउँघरमा बिजुली पुग्याे, हराउन थाले परम्परागत ढिकी जाँतो

रौतहटका ग्रामीण तथा दुर्गम भेगमा ढिकी जाँतो पाउन छाडिएको छ । गाउँगाउँमा विद्युतीकरण भए सँगै ढिकी जाँतो पाउन छाडिएको हो । बिजुली र तेलबाट चल्ने नयाँ प्रविधिका मिल भित्रिएपछि गाउँघरमा ढिकी र जातो लोप हुँदै जान थालेका छन् । गाउँमा टुकी विस्थापित भएसँगै अन्न कुटानी पिसानी गर्ने परम्परागत ढिकी जाँतो समेत विस्थापित भएका छन् । विशेष गरी हिउँदको समयमा महिलाहरु एकै ठाउँमा भेला भएर पालैपालो एउटै ढिकी–जाँतोमा अन्न कुट्ने र पिस्ने गर्दथे  तर अहिले मीलमा अन्न लगेर कुटानी पिसानी गर्न थालेपछि हिउँदभरी चल्ने ढिकी जाँतो पुर्ण रुपमा बन्द भएका छन् । विद्युत र तेलबाट चल्ने मिलले गर्दा गाउँघरमा रहेका अन्न कुट्ने परम्परागत ढिकी र जाँतोको उपयोग हुन छाडेको चन्द्रपुर नगरपालिका वडा नम्वर १० का अध्यक्ष जयराम चौधरीले बताउनुभयो । थोरै अन्न पिस्न घण्टौं लगाएर ढिकी जाँतो गर्नुपर्ने झन्झटको सट्टा सस्तो मै मिलमा अन्न सजिलै छिनमै पिसिदिने भएपछि सहज भएको उहाँको भनाइ छ  । ‘केही वर्ष अघिसम्म गाउँमा चिउरा, धान, गहुँ, कोदो र पिठोका लागि ढिकी जाँतो प्रयोग हुन्थ्यो तर अहिले परम्परागत साधन थन्किएका छन्, गुजरा नपा वडा नम्वर २ की अस्मिता चौलागार्इंले बताउनुभयो । डेढ दशक अघिसम्म आमा भाउजुहरुले बिहान रातीदेखि घण्टौंसम्म अन्न कुटानी पिसानीका लागि ढिकी जाँतो गर्नुपथ्र्यो, तर मिल आएपछि सजिलो भएको उहाँको भनाइ छ ।

सम्बन्धित सामग्री

गाउँघरमा देखिन छाडे ढिकी, जाँतो र पानी घट्ट

ढोरपाटन, २६ असार । डेढ दशक अगाडि बागलुङ निसीखोलाका प्रत्येक गाउँमा पुग्दा पिँढीको एक छेउ ढुङ्गाको जाँतो र अर्को छेउ काठको ढिकी भेटिन्थे । स्थानीयले त्यही ढिकी जाँतोमा कुटानी पिसानी गर्थे । अहिलेको जस्तो ठाउँ–ठाउँमा मिल थिएनन् । जब यहाँका गाउँमा बिजुलीको पहुँच पुग्यो, तब स्थानीयले हरेक गाउँमा दुई–तीनवटा मिल सञ्चालन गर्न थाले । मिलले […]

इतिहास बन्दै ढिकी जाँतो

गल्याङ, ५ जेठ । गाउँघरमा कुटनी पिसनीका लागि कुनै बेला अनिवार्य बनेका ढिकी र जाँतो लोप हुँदै गएका छन् । पेट्रोल, डिजेल र विद्युत्बाट चल्ने आधुनिक मिलहरु भित्रन थालेपछि ढिकी, जाँतो गाउँघरबाट लोपोन्मुख भएका हुन् । तराईबाट तयार गरिएका चामल, दाल, पीठोलगायत अन्न सहजै गाउँघरमा उपलब्ध हुन थालेपछि समेत ढिकी कुट्ने र जाँतो पिस्ने परम्परा […]

त्यो जमाना - रातभर ढिकी–जाँतो, दिनभर मेलापात

लमजुङ – गाउँमा बिजुली थिएन । कुटानी–पिसानीका लागि मिल थिएनन् । अन्न पिस्ने माध्यम नै ढिकी, जाँतो थियो । धान निफनेर निद्राको बेवास्ता गरी रातभरि ढिकीमा धान कुटेको दुःखदायी पल आज पनि स्मरण गर्नुहुन्छ, लमजुङ दोर्दी गाउँपालिका–२, अर्चलबोटकी ज्येष्ठ नागरिक मायादेवी मरेटा ।    ‘बत्ती थिएन । मिल थिएन । १० पाथी धान एकै रातमा ढिकीमा कुटिन्थ्यो । रातभर धान कुटेर उज्यालो भएपछि घाँस काट्न गई, घर आइ खाना पकाएर दिउँसो मेलापात गइन्थ्यो । सारै दुःखको थियो त्यो बेला,’ उहाँले विगत सम्झिन...

मासिँदै ढिकी, जाँतो र पानीघट्ट : अर्कै पेसा खाेज्नुपर्ने अवस्था

बाग्लुङ – एक दशक अगाडिसम्म बाग्लुङका धेरैजसो ग्रामीण क्षेत्रमा बिजुलीको पहुँच थिएन । बिजुलीको पहुँच नहुँदा स्थानीयवासीले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । तर अहिले हरेक बस्तीमा बिजुलीको पहुँच पुगेको छ । यसले गर्दा अहिले ढिकी, जाँतो र पानीघट्ट विस्थापित भएका छन् । पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत सञ्चालन हुने मिल पुगेपछि पानीघट्ट, ढिकी र जाँतोको प्रयोग घट्दै गएको  जनाइएको छ । गाउँलेले पिसानी (अन्न पिस्ने काम) का लागि घट्ट भरप...

हराउँदै ढिकी, जाँतो र पानीघट्ट

बागलुङ- एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत्को पहुँच थिएन । विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । तर अहिले हरेक बस्ती–बस्तीमा विद्युत्को पहुँच पुगेको छ । यसले गर्दा अहिले ढिकी, जाँतो र पानीघट्ट विस्थापित भएका छन् । पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा […]

मासिँदै ढिकी, जाँतो र पानीघट्ट

बागलुङ, २१ भदौ : एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत्को पहुँच थिएन । विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । तर अहिले हरेक बस्ती–बस्तीमा विद्युत्को पहुँच पुगेको छ । यसले गर्दा अहिले ढिकी, जाँतो र पानीघट्ट विस्थापित भएका छन् । पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि […]

मासिंदै ढिकी, जाँतो र पानीघट्ट

२१ भदौ, बागलुङ । एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत्को पहुँच थिएन । विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । तर अहिले हरेक बस्ती-बस्तीमा विद्युत्को पहुँच पुगेको छ । यसले गर्दा अहिले ढिकी, जाँतो र पानीघट्ट विस्थापित भएका छन् । पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि […]

मासिँदै ढिकी, जाँतो र पानीघट्ट

– डम्मर बुढामगर/ एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत्को पहुँच थिएन । विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । तर अहिले हरेक बस्ती–बस्तीमा विद्युत्को पहुँच पुगेको छ । यसले गर्दा अहिले ढिकी, जाँतो र पानीघट्ट विस्थापित भएका छन् । पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो […]

मासिँदै ढिकी, जाँतो र पानीघट्ट

बागलुङ । एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत्को पहुँच थिएन । विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । तर अहिले हरेक बस्ती-बस्तीमा विद्युत्को पहुँच पुगेको छ । यसले गर्दा अहिले ढिकी, जाँतो र पानीघट्ट विस्थापित भएका छन् । पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । […]

मासिँदै  ढिकी, जाँतो र पानीघट्ट

एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत्‌को पहुँच थिएन । विद्युत्‌को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । तर अहिले हरेक बस्ती–बस्तीमा विद्युत्‌को पहुँच पुगेको छ । यसले गर्दा अहिले ढिकी, जाँतो र पानीघट्ट विस्थापित भएका छन् । पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत सञ्चालन हुने मिल पुगेपछि पानीघट्ट, ढिकी र जाँतोको प्रयोग घट्दै गएको  जनाइएको छ ।गाउँलेले पिसा