दस्ताबेजमा समझदारी नभएपछि कांग्रेस बैठक फेरि सर्‍यो

कांग्रेस सभापति शेरबहादुर देउवाले महासमितिबाट पारित पार्टीको वैचारिक दस्ताबेजमा चुनावी गठबन्धन र नेताहरूको ‘एक्जिट पोलिसी’ को विषय राख्ने कि नराख्ने भन्ने विषयमा समझदारी बनाउन मंगलबार बोलाएको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

सम्बन्धित सामग्री

शिक्षक आन्दोलन प्रभाव : कांग्रेस बैठक दुई घण्टापछि सर्यो

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक निर्धारित समयभन्दा ढिला गरी सुरु हुने भएको छ। कांग्रेसले बिहीबार दिउँसो १ बजेदेखि केन्द्रीय समितिको बैठक डाकेको थियो। तर,बैठक निर्धारित समयभन्दा करिब दुई घण्टा ढिला गरी सुरु हुने भएको केन्द्रीय सदस्य उर्मिला नेपालले थाहाखबरलाई जानकारी दिइन्। काठमाडौंमा जारी शिक्षक आन्दालनले गर्दा सवारी व्यवस्थापन अस्तव्यस्त भएकोले समयमा बैठक सुरु हुन नसकेको उनले बताइन्।‘काठमाडौंमा आन्दोलनले सवारी अस्तव्यस्त बनेको छ। सवारी चल्न सक्ने अवस्

सर्‍यो कांग्रेस बैठक, बिहीबार बस्ने

मंगलबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सरेको छ ।

कांग्रेस बैठक: प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि सर्‍यो

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी र संसदीय दलको बैठक लम्बिएको हुनाले प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि निर्धारित बैठक दिउँसो १ बजे बस्ने भएको छ ।

कांग्रेस बैठक: प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि सर्‍यो

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी र संसदीय दलको बैठक लम्बिएको हुनाले प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि निर्धारित बैठक दिउँसो १ बजे बस्ने भएको छ ।

कांग्रेस बैठक एक हप्ता सर्‍यो, शनिबार संसदीय दलको बैठक बस्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एक साता पर धकेलिएको छ । सभापति शेरबहादुर देउवाले चुनावको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही शुक्रबारदेखि बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएका थिए । तर प्रतिनिधिसभाको अधिवेशन पुस २५ देखि प्रारम्भ हुने भएपछि सभापति देउवाले पार्टीको बैठकलाई संसदको अधिवेशनभन्दा पछि सारेका हुन् ।