कांग्रेस बैठक: प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि सर्‍यो

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी र संसदीय दलको बैठक लम्बिएको हुनाले प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि निर्धारित बैठक दिउँसो १ बजे बस्ने भएको छ ।

सम्बन्धित सामग्री

दिउँसो १ बजेलाई सर्‍यो संसद बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई सारिएको छ । बिहान ११ बजे निर्धारित बैठक दुई घण्टा पछि सारिएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ७६ (२) अनुसार पुस १० गते दाबी पेश गरेका थिए । विश्वासको मत दिने/नदिने निर्णय लिन कांग्रेस पदाधिकारी […] The post दिउँसो १ बजेलाई सर्‍यो संसद बैठक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रतिनिधिसभाको बैठक २ घण्टा सर्यो

काठमाडौं : प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई सारिएको छ। बिहान ११ बजे निर्धारित बैठक दुई घण्टा पछि सारिएको हो।आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन्। नेपाली कांग्रेसको बैठक जारी रहेपछि बैठक सारिएको हो। पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक लम्बिएकाले संसदीय दलको बैठकसमेत बस्न सकेको छैन। कांग्रेसले यो बैठकबाट प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्ने छ।आजै बिहान बसेको एकीकृत सम

प्रतिनिधि सभा बैठक दुई घण्टा पछि सर्‍यो

काठमाडौं । प्रतिनिधि सभाको बैठक दुई घण्टा पर सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक १ बजे मात्र बस्ने भएको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा विशेष कारणवश बैठक १ बजे बस्ने उल्लेख छ । आजको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण […]

संसद बैठक दुई घण्टा पर सर्‍यो

काठमाडौं, भदौ २९ । ११ बजेका लागि बोलाइएको संघीय संसद प्रतिनिधि सभाको बैठक २ घण्टा पछि सरेको छ । संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजेमात्रै बस्ने भएको संसद सचिवालयले जनाएको छ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार […]

माओवादी स्थायी समिति बैठक पाँच घण्टा सर्‍यो

आज बिहान ८ बजे निर्धारित नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दिउँसो १ बजेका लागि सरेको छ ।

कर्णालीमा काँग्रेस अधिवेशन : उम्मेदवारहरूको लापरबाहीले एक घण्टा पछि सर्यो मतदान

कर्णाली प्रदेशमा निर्वाचन कार्यतालिका अनुसार मतदान प्रक्रिया शुरु हुन सकेको छैन ।  आज दिउँसो १२ बजेदेखि शुरु हुने भनिएको मतदान कार्यक्रम  उम्मेदवारहरूको लापरबाहीका कारण एक घण्टा ढिलो हुन पुगेको हो। निर्वाचन कार्यतालिकाअनुसार दिउँसो १२ बजेदेखि बेलुकी ५ बजेसम्मका लागि मतदान गर्ने समय तोकिएको थियो । तर, उम्मेदवारहरूलाई मतपत्र डिजाइनका लागि बोलाइएको समयभन्दा ढिलो उपस्थित भएकाेले मतदान प्रक्रिया ढिलो भएको बताइएको छ ।निर्वाचन समितिका सदस्य विवशकुमार बस्नेतका अनुसार उम्मेदवारहरूलाई मतपत्

फेरि एक घण्टा पछि सर्यो एमाले बन्दसत्र

नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत तेस्रो दिन बन्दसत्र अझै सुरु हुन सकेको छैन । साँझ ७ बजे बन्दसत्र सुरु हुने भनिए पनि पछिल्लो समयमा आएर एक घण्टा पर सारिएको छ । एमाले नेता युवराज ज्ञवालीका अनुसार अध्यक्ष मण्डलको बैठक बस्ने भएकाले बन्दसत्र एक घण्टा पर सारिएको हो ।अध्यक्ष मण्डलको बैठकपछि बन्दसत्र सुरु हुने उनले बताए । अध्यक्ष मण्डलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको ३०१ जनाको सूची पेस गरिनेछ । ओलीले सहमतिमा नेतृत्व चयन गर्ने प्रयासस्वरुप दशौं महाधिवेशनबाट चयन हुने केन्द्रीय कमिटीका प

एमाले महाधिवेशन : उम्मेदवारी दर्ता आइतबारका लागि सर्‍यो

चितवन, ११ मंसिर : नेकपा (एमाले) को १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ । निर्धारित समयभन्दा पाँच घण्टा ढिलो सञ्चालन भएको बन्दसत्रमा उम्मेदवारी दर्तालगायत थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन् । बन्दसत्रको उद्घाटन ढिलागरी सञ्चालन भएपछि थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन् । स्रोतका अनुसार उम्मेदवारी दर्ता आइतबारका लागि सकेको छ ।

एमाले कार्यदलकाे बैठक दुई घण्टा पछि सर्यो

काठमाडौं : सत्तारुढ एमालेमा पार्टीको आन्तरिक विवाद समाधान गर्न बनेको कार्यदलको बैठक आज पनि बस्दै छ। आज विहान साढे आठ बजे बस्ने भनिएको बैठक दुई घण्टा पछि सारेर साढे १० बजे बस्न लागेको एमाले नेता सुवास नेम्बाङले जानकारी दिए। एमालेको आन्तरिक विवाद समाधान उन्मुख भएको कार्यदल सदस्यहरुले दाबी छ। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो बसेको बैठकमा सकारात्मक ढंगले नै सदस्यहरुले धारणा राखेको र थप छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको नेता नेम्वाङको भनाइ छ। खनाल–नेपाल समूहका क

सुदूरपश्चिम प्रदेश सभा बैठक एक घण्टा सर्‍यो

२५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभा बैठक एक घण्टाको लागि स्थगित भएको छ । बिहान ९ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर एक घण्टाका लागि स्थगित गरिएको हो । म‌ंगलबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिंदैछन् । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले मंगलबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने […]