माओवादीको बागमती अध्यक्षमा सरल सहयात्री, नाै पदमा काे-काे भए विजयी?
नेकपा माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री निर्वाचित भएका छन् । सोमबार साँझ भएको निर्वाचनमा अर्का प्रत्यासी दिनानाथ गौतमलाई पराजित गर्दै सहयात्री अध्यक्षमा विजयी भएका हुन् ।
माओवादी केन्द्रका प्रदेश अध्यक्ष सरल सहयात्री भने याे पार्टीको आन्तरिक कुरा भएको बताउँछन् । सहयात्रीले आन्तरिक भनेकाे याे विषयमा माओवादीभित्र भने ठूलै खैलाबैला मच्चिएकाे स्राेत बताउँछ ।
काठमाडौं, १७ भदौ । नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश अध्यक्ष एवं प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले जनताका माझमा गएरमात्रै नेता, कार्यकता र राजनीतिक दल सुध्रिने बताएका छन् । प्राईम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनताका माझमा गएमात्रै पार्टी सुध्रिन्छ भन्ने विश्वव्यापी सत्यलाई स्वीकार गरेर तीन महिने […]
काठमाडौं, १७ भदौ । नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश अध्यक्ष एवं प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले जनताका माझमा गएरमात्रै नेता, कार्यकता र राजनीतिक दल सुध्रिने बताएका छन् । प्राईम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनताका माझमा गएमात्रै पार्टी सुध्रिन्छ भन्ने विश्वव्यापी सत्यलाई स्वीकार गरेर तीन महिने […]
नेकपा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष तथा प्रदेश सांसद सरल सहयात्री पौडेलले पार्टीभित्र विधि मर्दै जाने र व्यक्तिका इच्छा हाबी हुँदै गएपछि पार्टी कमजोर भएको बताएका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले आफू रहेसम्म
काठमाडौं, २६ माघ । नेकपा (माओवादी केन्द्र) का बाग्मती प्रदेशका अध्यक्ष सरल यात्रीले सभामुख अग्निप्रसाद सापकोटा महाभियोग सामना गर्न तयार रहेको बताएका छन्। उनले देशको सामू गठबन्धन के चिज हो ? भन्दै प्रश्नपनि गरेका छन् । पछिल्लो समय एमाले नेताहरुल्े सभामुखविरुद्ध महाभियोग लगाउने सकिने भन्न थालेको बेलामा यात्रीको यस्तो टिप्पणी आएको हो । उनले सामाजिक […]
माओवादी केन्द्र बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनबाट दीननाथ गौतमलाई पराजित गर्दै सहयात्री विजयी भएका हुन् । प्रदेश नेतृत्व चयनका लागि माओवादीमा आन्तरिक...
नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । सोमबार भएको मतदानमा पौडेलले दिनानाथ गौतमलाई पराजित गरेका हुन् । पौडेलले १६२ मत ल्याउँदा गौतमले ८६ मत मात्र ल्याउन सके ।त्यस्तै तीन वटा पद रहेको उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी विजयी भएका छन् । उपाध्यक्ष पदमा १० जना उम्मेदवार रहेका थिए । यता सचिव पदमा इन्द्र बहादुर थिङ निर्वाचित भएका छन् । तीन पद रहेको सहसचिव पदमा दलबहादुर बुर्लाकोटी, माधव प्रसाद लामिछाने र प्रकाश श्रेष
नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री निर्वाचित भएका छन्।
अध्यक्षका अर्का उम्मेदवार दिननाथ गौतमलाई ७६ मतले पछि पार्दै सहयात्री अध्यक्षमा निर्वाचित भएका हुन्।
सोमवार निर्वाचन भएको थियो भने मतगणना राति अबेर सार्वजनिक गरिएको थियो ।
त्यसैगरी, प्रदेश उपाध्यक्षमा रुपा महर्जन, प्रेमबहादुर पुलामी ‘छिन्तु’ र रामप्रसाद ढुङ्गाना विजयी भएका छन्। त्यसैगरी सचिवमा काभ्रेका इन्द्र बहादुर थिङ ‘छिन्ताङ’ निर्वाचित भए। यनी रामचन्द्र अधिकारी र धर्म डं...