रैथाने खाना प्रवद्र्धन गर्न पहिले नेपालीले नै जान्न जरुरी

काठमाडौंका जेशन शाह विज्ञान संकायमा प्लस २ को अध्ययन पूरा गरेपछि अमेरिकामा रहेको युनिभर्सिटी अफ न्युरोआर्लेन्समा पूर्ण छात्रवृत्ति पाएर कूटनीति विषयमा अध्ययन गर्न त्यसतर्फ लागे । अध्ययनकै क्रममा करिब चार सय विद्यार्थी डुंगामा चढेर पाँच महिनामा विश्वलाई नै एक फन्को मारेपछि उनमा दिगो विकाससम्बन्धी केही गर्नुपर्छ भनेर नयाँ चेतनाको विस्तार भयो । ‘यसपछि मैले के […]