अम्बोटेको गुरुङ होमस्टेमा रैथाने खाना

धादिङ– भूकम्पले ढलाएका घरहरु पुनर्निर्माण भएसँगै चिटिक्क परेका छन् । भूकम्पले ढलाउन नसकेका ढुंगा माटोले बनाइएका पुरानो घरलाई लिपपोत गरी चिटिक्क पारिएका छन् । हेर्दा एकै किसिमका जस्तो लाग्ने घरहरु सफा, चिटिक्क छन् । घरका आँगन र गोरेटो बाटोमा ढुंगा छापिएकोले बस्तीमा मौलिकता देखिन्छ । गाउँका सबै घरलाई जोड्ने एउटै बाटो छ । बाटोका छेउछाउमा […]