काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा राजतन्त्र फर्किने र ४७ सालको संविधान ब्युँतिने कुनै सम्भावना नरहको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित क्रान्तिकारीहरुबीचको ध्रुवीकरण र एकीकरण कार्यक्रममा विप्लवले नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको र अहिलेको निकास ४७ सालको संविधान नभएको जिकिर गरे । उनले अब देश बचाउने जिम्मा अरुले नलिने भए नेपाल […]