काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले ३ बुँदे सहमतिप्रति प्रतिबद्ध रहेको बताएका छन्। ‘तीन बुँदेमा दृढ छौं। आशंका र उत्तेजनात्मक र कुतर्क गर्न जरुरी छैन। हामी पालना गर्छौं,’ विप्लवले भने।
राष्ट्रियसभा गृहमा आयोजित सहमतिपत्रमा हस्ताक्षर समारोहमा बोल्दै महासचिव विप्लवले आजको दिनलाई नेपाली राजनीतिक आन्दोलनको नयाँ दिन…