लागु औषधसम्बन्धी मुद्दा चार वर्षयताकै बढी

महेन्द्रनगर, ३१ असार । कञ्चनपुरमा लागु औषधसम्बन्धी मुद्दा चारवर्ष यताकै बढी रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक वर्ष २०७९/८० को वार्षिक गतिविधि सार्वजनिक गरेको हो । प्रहरीले सार्वजनिक गरेको विवरणमा सबैभन्दा बढी लागु औषधसम्बन्धी १५४ मुद्दा दर्ता भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी […]

सम्बन्धित सामग्री

काभ्रेमा यो वर्ष मुद्दा फछ्र्यौट बढी

काभ्रे। जिल्ला अदालत काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०७९/८० मा लक्ष्य भन्दा बढी मुद्दा फछ्र्याैट गरेको छ । २ हजार ३ सय १३ वटा मुद्दा फछ्र्याैट गर्ने लक्ष्य लिएकोमा २ हजार ३ सय १४ वटा मुद्दा फछर्याैट भएको जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार उपसचिव गोविन्द घिमिरेले जानकारी दिनुभयो । वार्षिक लक्ष्यमा दर्ताको संख्या ३ सय ४७ थान थप […]

श्रम अदालतमा लक्ष्यभन्दा २७५ प्रतिशत बढी मुद्दा फर्छ्यौट

श्रम अदालतले पछिल्लो समय मुद्दा फर्छ्यौटलाई तीव्रता दिएको छ। जेठ र असारमा त लक्ष्य भन्दा बढी मुद्दा फर्छ्यौट भएका छन्। श्रम अदालतका रजिष्ट्रार लालसिंह थापाका अनुसार अदालतले असार महिनामा साढे...

सुर्खेत उच्च अदालतमा सबैभन्दा बढी जबर्जस्ती करणीका मुद्दा

सुर्खेत : आर्थिक वर्षको असार मसान्तसम्म उच्च अदालत सुर्खेतमा सबैभन्दा बढी जबर्जस्ती करणी सम्बन्धी मुद्दा परेका छन्।  फौजदारी मुद्दामा सबैभन्दा बढी जबर्जस्ती करणीमा १७२, ज्यान सम्बन्धी १०८  र लागुऔषधसम्बन्धी मुद्दा ९१ थान परेको जनाएको छ।यस्तै, देवानी मुद्दामा सबैभन्दा बढी अंश मुद्दामा १९, सम्बन्धविच्छेद १७ र लेनदेन मुद्दा १३ थान परेका छन्। उच्च अदालत सुर्खेतद्वारा चालु आर्थिक वर्ष २०७८÷०७९ को असार २९ गतेसम्ममा नै वार्षिक कार्य योजनाको लक्ष्यभन्दा १ सय ७१ प्रतिशत बढी मुद्दा फ

उच्च अदालत सुर्खेतद्वारा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट

कर्णाली । उच्च अदालत सुर्खेतले चालु आव ०७८/०७९ को असार २९ गतेसम्म लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट गरेको छ । अदालतले वार्षिक ९० प्रतिशत मुद्दा फर्छ्योटको लक्ष्य राखेकोमा १७१ प्रतिशत मुद्दा फर्छ्योट गरेको हो । अदालतले आज पत्रकार भेटघाट कार्यक्रममार्फत चालु आर्थिक वर्षको असार मसान्तसम्म ५६१ थान मुद्दा फर्छ्योटको लक्ष्य राखेकोमा ७५६ मुद्दा फर्छ्योट गरेको तथ्याङ्क […]

वैदेशिक रोजगार न्यायाधीकरणबाट हालसम्मकै बढी मुद्दा फछ्र्योट

वैदेशिक रोजगार न्यायाधीकरणले चालु आर्थिक वर्षमा हालसम्मकै बढी मुद्दा फछ्र्योट गरेको छ । विसं २०६६ मा स्थापना भएको उक्त न्यायाधीकरणले चालु आवमा ७३.४६ प्रतिशत मुद्दा फछ्र्योट गरेको हो । अघिल्लो आवको २०१ र चालु आवमा दर्ता भएका १०८ गरी ३०९ मुद्दामध्ये २२७ मुद्दा फछ्र्योट गरिएको न्यायाधीकरणका रजिष्ट्रार आनन्दराज पन्तले जानकारी दिए । चालु आवमा ८२ वटा मुद्दा फैसला गर्न बाँकी छ । चालु आवमा २६० वटा मुद्दा पर्ने अनुमान गरी न्यायाधीकरणले अघिल्लो वर्षको बाँकीसहित कूल ४६१ मध्येबाट ३३१ वटा मुद्दा फै

उच्च अदालत सुर्खेतद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

उच्च अदालत सुर्खेतले चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्म १५० प्रतिशतभन्दा बढी मुद्दा फछ्र्योटको तथ्याङ्क सार्वजनिक गरेको छ ।अदालतले आज पत्रकार भेटघाट कार्यक्रममार्फत चालु आवको असार मसान्तसम्म ५६१ थान मुद्दा फछ्र्योटको लक्ष्य राखेकामा जेठ महिनासम्म ६७५ मुद्दा फछ्र्योट गरेको तथ्याङ्क सार्वजनिक गरेको हो । उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश शेषराज सिवाकोटीले जेठ मसान्तसम्म लक्ष्यभन्दा ११४ भन्दा बढी मुद्दा फछ्र्योट भइसकेको जानकारी दिए । “गत वर्षका सरेर आएका २६५ र चालु आवमा दर्ता भ

नवलपुरमा सम्बन्धविच्छेदका मुद्दा एक तिहाइ बढी

नवलपरासी, २१ चैत्र । नवलपरासीको नवलपुरमा सम्बन्धविच्छेदको नवलपुर जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सम्बन्धविच्छेदका मुद्दा मात्रै एक तिहाइभन्दा बढी रहेका छन् । जिल्लामा गत महिना दर्ता भएका १५६ मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्धविच्छेदका रहेको जिल्ला अदालतले जनाएको छ । अदालतका स्रेस्तेदार महेन्द्रप्रसाद पौड्यालका अनुसार फागुनमा मात्रै सम्बन्धविच्छेदका ५६ मुद्दा दर्ता भएका छन् । फागुनमा दर्ता […]

असईविरुद्ध एक करोड बढी बिगोसहित मुद्दा

काठमाडौं, साउन ३२। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी पेट्रोल पम्पमा भ्रष्टाचार भएको ठहर गर्दै प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । प्रहरी कल्याण कोषद्वारा सञ्चालित पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) दिलिप कार्कीविरुद्ध १ करोडभन्दा बढी बिगो कायम गरी आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा […]

न्यून गुणस्तर खाद्य पदार्थका मुद्दा सबैभन्दा बढी

आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा बढी न्यून गुणस्तर खाद्य पदार्थका मुद्दा  परेका छन्।

लुम्बिनी प्रदेशमा सबै भन्दा बढी मुद्दा फछर्यौट गर्ने जिल्ला अर्घाखाँची

अर्घाखाँची । अर्घाखाँची जिल्ला अदालतले लुम्बिनी प्रदेशकै सबैभन्दा बढी मुद्दा फछर्यौट गर्ने जिल्ला बनेको छ । आर्थिक वर्ष २०७६/०७७ का १४९ थान र आर्थिक वर्ष २०७७/०७८ का २ सय ८० थान गरी ४ सय ३० थान मुद्दा रहेकोमा यस आर्थिक वर्षमा ३ सय ५ थान मुद्दा फछर्यौट भएको अदालतका श्रेस्तेदार महेश खनालले जानकारी दिनुभयो । […]