४ जेठ, वीरगञ्ज । २१ वर्षीय बशिष्ट कुमारलाई राजनीतिमा आउने इच्छा त थियो, तर पढाइले गर्दा उनको त्या इच्छा पूरा हुन सकिरहेको थिएन । यसवर्ष उनलाई मौका मात्रै मिलेन, मौकामा चौका हैन, एकैपटक छक्का हाने । २१ वर्ष २ महिनामा स्थानीय सरकारको बागडोर अहिले उनको हातमा आएको छ । पुराना राजनीतिका खेलाडीहरुलाई पछाडि पार्दै उनले […]