अनलाइन फारमका नाममा ठगी गर्ने तीनजना पक्राउ

अनलाइन सेवाका नाममा ठगी गर्ने कञ्चनपुरका तीन युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनलाइन सेवाबाफत सेवाग्राहीबाट चर्को रकम असुल्ने तीनजनालाई पक्राउ गरेको हो। प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्यामसिंह...

सम्बन्धित सामग्री

सहकारीमा ठगी गरेको आरोपमा पोखराबाट तीनजना पक्राउ

पर्वत : सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीले तीनजनालाई नियन्त्रणमा लिएको छ। पोखरा महानगरपालिका-९ न्यूरोडमा रहेको विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना तथा अपचलन अभियोगमा सञ्चालक समितिका अध्यक्ष सुवर्णमान नकर्मी, सदस्य एवं ऋण संयोजक कृष्णमान श्रेष्ठ र सन्दीप पौडेल पक्राउ परेका हुन्।सञ्चालक समितिका पदाधिकारीहरूले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको, रकम अपचलन एवं ठगी गरेको भन्दै  सहकारी रजिस्ट्रारको कार्यालय पोखरामा निवेदन दिएका थिए।रजिस्ट्रारको

अश्लील भिडियो देखाएर ठग्न खोज्ने तीनजना पक्राउ

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले सामाजिक सञ्जाल ‘फेसबुक’ मा ‘फेक आइडी’ बनाई ठगी गर्न खोज्ने तीन जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव निरीक्षक श्रवणकुमार बिकका अनुसार कास्की पोखरा महानगरपालिका–२९ तालचोक बस्ने २२ वर्षीय अनुराग घिमिरे, चितवनको  रत्ननगर नगरपालिका–१३ टाँडी बस्ने वर्षीय प्रवेश रिमाल र सिराहाको लहान नगरपालिका–१ रमाद मटियवरा टोल बस्ने २१ वर्षीय यूनिक सिंह पक्राउ परेका हुन्।उनीहरूले केटीको ना

शिव शिखर सहकारी ठगी प्रकरण : सिआइबीद्वारा थप तीनजना पक्राउ

एक लाखभन्दा धेरै सर्वसाधारणलाई ठगी गरेको शिव शिखर सहकारीका थप तीनजनालाई केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले पक्राउ गरेको छ । रमेश खैजू, शिवप्रसाद पौडेल र रसना शाक्य पक्राउ परेका हुन् ।  खैजू...

राहदानी बनाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ। प्रतिव्यक्ति रु २८ हजारमा राहदानी बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । ठगी गरेको आरोपमा चन्द्रागिरि नगरपालिका–२ मगर गाउँका ३४ वर्षीय स्माइल स्टार पुनसहित तीनजनालाई आज प्रहरीले पक्राउ गरेको हो । काठमाडौँ महानगरपालिका–११ त्रिपुरेश्वरस्थित श्री फ्रिया ट्राभल्स एन्ड टुर्स प्रालि सञ्चालन गर्ने पुनलगायतले रकम दिए राहदानी बनाइदिन्छु भन्दै ठगी गरेको […]

राहदानी बनाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – प्रतिव्यक्ति रु २८ हजारमा राहदानी बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । ठगी गरेको आरोपमा चन्द्रागिरि नगरपालिका–२ मगर गाउँका ३४ वर्षीय स्माइल स्टार पुनसहित तीनजनालाई आज प्रहरीले पक्राउ गरेको हो । काठमाडौँ महानगरपालिका–११ त्रिपुरेश्वरस्थित श्री फ्रिया ट्राभल्स एन्ड टुर्स प्रालि सञ्चालन गर्ने पुनलगायतले रकम दिए राहदानी बनाइदिन्छु भन्दै ठगी […]

‘अख्तियारको प्रहरी निरीक्षक हुँ’ भन्दै ठगी गर्ने तीनजना पक्राउ

काठमाडौं । महोत्तरीमा ‘अख्तियारको प्रहरी निरीक्षक हुँ’ भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–१२ थरुवाही गाउँ बस्ने ३० वर्षीय रवि ठाकुरसहित तीनजना छन् ।   जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँस्थित किराना पसलमा रविले आफू अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै नगद माग गरी २ हजार २ सय भारतीय...

गोरखामा नक्कली सुन देखाई ठगी गर्ने महिलासहित तीनजना पक्राउ

नक्कली सुन देखाई ठगी गर्ने तीनजनालाई गोरखा प्रहरीले पक्राउ गरेको छ। संखुवासभा चिचिला गाउँपालिका वडा नं १ का ५२ वर्षीय जुर्णबहादुर गुरुङ, बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नं ९ का ४४ वर्षीय जुना तामाङ र सिन्धुली गोलञ्जोर गाउँपालिका वडा नं १ का ४१...

नक्कली सुन देखाई ठगी गरेको आरोपमा तीनजना पक्राउ

४ वैशाख, गोरखा । नक्कली सुन देखाइ ठगी गरेको आरोपमा गोरखाबाट तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका–१ का जुर्णं बहादुर गुरुङ, बाराको जितपुर सिमरा उपमहानगरपालिका-९ की जुना तामाङ र सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ का गान्दिप कुमार बस्नेत रहेको प्रहरीले जनाएको छ । फलामको टुक्रामा सुनको जस्तो देखिने पहेलो रंग लगाई बाटोमा सुन […]

नेटवर्किङ व्यवसायमा संलग्न तीन जना पक्राउ

दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पैसा डबल हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनलाई प्रक्राउ गरिएको हो ।...

उपहार पर्‍याे भन्दै ठगी गर्ने तीन पक्राउ

१३ फागुन, काठमाडौं । उपहार परेकाे भन्दै ठगी गरेको अभियोगमा काठमाडौंको याङरिमा हिलसिटीबाट तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–७ घर भई काठमाडौंमा बस्दै आएका २६ वर्षीय दीपककुमार दुवे लगायत तीनजना छन् । विभिन्न …