हिमालीपारिको जिल्लाको उपमा पाएको मनाङको नार फू गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवारले निर्विरोध निर्वाचित भएका छन्। अन्य दल वा स्वतन्त्र व्यक्ति कसैको पनि उम्मेदवारी नपरेपछि कांग्रेस मिङ्मा छिरिङ लामा निर्विरोध अध्यक्षमा चयन भएका हुन्। तर निर्वाचन अधिकृतको कार्यालयबाट घोषणा हुन भने…