दार्चुला हिमपहिरो : आमा छोरासहित तीन शवको सनाखत, दुई जना अझै बेपत्ता

कैलाली । दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा हिम पहिरोमा बेपत्ता भएका पाँच मध्ये अझै २ जना फेला परेका छैनन् । तीन जनाको भने हिजो शव फेला परेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नम्बर ५० गुल्म छाङरुको टोली खोजी र उद्धार कार्यमा संलग्न रहेको छ । हिजो ३ जनाको शव फेला परेको र […]

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

आज दिनभर टोपबहादुरलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर जारी, ढाकाकुमार श्रेष्ठमाथिको कारवाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश, प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिस गर्ने संवैधानिक परिषदको निर्णय, अर्थ मन्त्रालयका सचिव पोखरेलद्वारा शपथ, स्वास्थ्यमन्त्री बस्नेतले गरे मन्त्रालय र विभागको आकस्मिक अनुगमन, दार्चुला हिमपहिरो : थप एक जनाको शव फेला लगायतका समाचारले प्रमुख स्थान पाए […]

दार्चुला हिमपहिरो : तीन दिनपछि मृतकको शव सदरमुकाम ल्याइयो

ब्यास गाउँपालिका-१ भोलुङमा हिमपहिरोमा परी मृत्यु भएका मानिसहरूको शव तीन दिनपछि सदरमुकाम खलंगा ल्याइपुर्‍याइएको छ । मंगलबार हिमपहिरोमा बेपत्ता भएका ५ जनामध्ये तीन जनाको शव बुधबार भेटिएको थियो ।

दार्चुला हिमपहिरो : जीवनबुटी खोज्दा भोलुम डाँडामा बिलायो जीवन

दार्चुला । जिल्लाको व्याँस गाउँपालिका–१ छाङरुस्थित गाँगाबगरबाट केही मिनेट तल झर्दा नाम्पा खोला भेटिन्छ । त्यो खोला पार गरेपछि लाग्छ ठाडैडाँडा । हिमाल फेदको भोलिन डाँडा । घामले टल्किरहेको थियो । सिमसिम पानी पनि परिरहेको थियो । त्यहीँ डाँडामा मंगलबार त्रासदीपूर्ण हिमपहिरोमा परी यार्सा संकलनका लागि गएका पाँच जना बिलाए । तीमध्ये तीन जनाको शव […] The post दार्चुला हिमपहिरो : जीवनबुटी खोज्दा भोलुम डाँडामा बिलायो जीवन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आज राष्ट्रपतिद्वारा मिटरब्याजीलाई कारबाही गर्नेसम्बन्धी अध्यादेश जारी, सरकारमा कांग्रेसका तीन मन्त्री थपिए, सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति, आइतबार अपरान्ह ४ बजे संसद् अधिवेशन आह्वान, दार्चुला हिमपहिरो अपडेट : तीन जनाको शव भेटियो लगायतले प्रमुख स्थान पाए । राष्ट्रपतिद्वारा मिटरब्याजीलाई कारबाही गर्नेसम्बन्धी अध्यादेश जारी सरकारले मिटरब्याजीलाई कारबाही गर्न अध्यादेशमार्फत कानून ल्याएको छ । […]

दार्चुला हिमपहिरो अपडेट : दुई महिलासहित तीन जनाको शव भेटियो

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्पर्कविहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ । मङ्गलवारदेखि हिमपहिरोमा परी सम्पर्कविहीन रहेका यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने पाँच जना सम्पर्कविहीन थिए । दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी […]

दार्चुला हिमपहिरो अपडेट : पाँच यार्सागुम्बा सङ्कलक बेपत्ता

दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा मंगलबार दिउँसो गएको हिमपहिरोमा परी पाँच यार्सागुम्बा सङ्कलक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चार महिला र एक पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार मङ्गलबार दिउँसो ३ बजेतिर खसेको हिमपहिरोमा परी डोटी जिल्ला जोरायल गाउँपालिका बुडर–२ का तीन महिला तथा दुहु गाउँपालिका …