पूर्वगोरखा सैनिकले माओवादी रोज्नु प्रतिक्रियावादीका लागि गतिलो झापड : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व-गोरखा सैनिकलाई पार्टीमा भित्र्याएका छन्। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमबीच उनले पूर्व गोरखा सैनिकलाई पार्टीमा भित्र्याएका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तपाईंहरूको पार्टी प्रवेशले प्रतिक्रियावादी षड्यन्त्र गर्नेहरूलाई बलियो झापड हान्नुभयो। अब तपाईंहरुले इतिहासमा भएको भूल सञ्चाउने, नेपाल र नेपालीको आत्मसम्मानको लागि लड्नुभएको छ।’पूर्वगोर्खा सैनिकहरुले माओ

सम्बन्धित सामग्री

बुढाको ‘छरिएका खुसीहरु’ विमोचन

काठमाडौँ,२३ कार्तिक । जुम्लाकी युवा नेत्री लक्ष्मीकन्या बुढाद्वारा लिखित निबन्ध सङ्ग्रह ‘छरिएका खुसीहरु’ विमोचन गरिएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मङ्गलबार जुम्लामा संयुक्तरुपमा उक्त सङ्ग्रहको विमोचन गरेको हो । उक्त पुस्तक विमोचन गर्दै अध्यक्ष दाहालले समाजको वास्तविक चरित्रलाई शब्द चित्रद्वारा प्रकाशमा ल्याएर गतिलो सन्देश दिएकामा […]

संविधान मिच्न खाेज्नेलाई जनताले गतिलो जवाफ दिएका छन् : प्रचण्ड

काठमाडौं  : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मिच्‍न खोज्नेलाई स्थानीय तहको निर्वाचनले गतिलो जवाफ दिएको बताएका छन्। सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफलको क्रममा बोल्दै संविधान कार्यान्वयनमा जनताले साथ दिएको बताएका हुन्।  प्रचण्डले भने, ‘अहिले स्थानीय तहको निर्वाचन भएको छ, संघ र प्रदेशको निर्वाचनतर्फ अगाडि बढ्दैछौँ। निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रको प्रक्रियामा संविधानलाई ट्रयाकमा राखेर गतिशील बनाउने कोशेढुंगा हो। स्थानीय निर्व

निर्वाचनमा जनताले संविधान मिच्‍न खोज्‍नेलाई गतिलो जवाफ दिए: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संविधान मिच्‍न खोज्नेलाई स्थानीय तहको निर्वाचनमा जनताले गतिलो जवाफ दिएको बताउनुभएको छ । आज (शनिबार) प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफलको क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै तत्वलाई संविधानलाई मिच्न चाहने, संविधान उल्ट्याउन खोज्नेलाई जनताले राम्रो जवाफ दिएको छ। उहाँले दुर्घटनामा […]

संविधान उल्ट्याउन र मिच्‍न चाहने तत्वलाई जनताले गतिलो जवाफ दिएका छन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान उल्ट्याउन र मिच्‍न चाहने तत्वलाई स्थानीय तहको निर्वाचनले गतिलो जवाफ दिएको बताउनु भएको छ । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफलको क्रममा बोल्दै उहाँले संविधान उल्ट्याउन र मिच्‍न चाहने तत्वलाई राम्रो सन्देश दिएको बताउनु भउको हो । प्रचण्डले भने, ‘निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रको प्रक्रियामा […]

संविधान मिच्‍न खोज्नेलाई जनताले गतिलो जवाफ दिए : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मिच्‍न खोज्नेलाई स्थानीय तहको निर्वाचनले गतिलो जवाफ दिएको बताएका छन्। सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफलको क्रममा बोल्दै संविधान कार्यान्वयनमा जनताले साथ दिएको बताएका हुन्। प्रचण्डले भने, ‘अहिले स्थानीय तहको निर्वाचन भएको छ, संघ र प्रदेशको निर्वाचनतर्फ अगाडि बढ्दैछौँ। निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रको प्रक्रियामा संविधानलाई […]

जनयुद्धका सहयात्रीलाई सहकार्यमा आउन अध्यक्ष प्रचण्डको आग्रह

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक अर्काले गरेको गल्ती तथा कमजोरीबाट सिकेको ज्ञान तथा अनुभवलाई साटासाट गरेर नयाँ आधारमा अगाडि बढ्न माओवादी घटकहरूलाई आग्रह गरेका छन् । आफूले तत्कालीन नेकपा(एमाले) सँग सकारात्मक मनसायका साथ एकता गरेको भए पनि त्यसले गतिलो परिणाम नदिएको भन्दै उनले  त्यसबाट प्राप्त गरेको ज्ञानलाई समेत साटफेर गर्न तयार रहेको बताए । जनयुद्धको स्मरणमा लेखिएको गीतिसंग्रह ‘सपनाको पाण्डुलिपी’को विमोचन गर्दै उनले विभिन्न घटकमा विभक्त भएका माओवादी पार्टी र जनय...