जनकपुरधाम : मतदान ढिलो भएसँगै असन्तुष्ट बनेका विमलेन्द्र निधि पक्षधर नेपाली कांग्रेसका नेता कार्यकर्ता विरोधमा उत्रिएसँगै रणभूमिमा परिणत भयो प्रदेश दुई को कांग्रेस महाधिवेशन।
राति मतदान गर्न नहुने भन्दै नाराबाजीमा निधि पक्षधर समूह उत्रिएपछि त्यसको प्रतिवाद गर्दै शेरबहादुर देउवा पक्षधर समूह पनि नाराबाजीमै उत्रिएको थियो। दुवै पक्षबिच झडप भएपछि कांग्रेसको…