१ नम्बर प्रदेश सरकारप्रतिको अविश्वास प्रस्ताव सोमवार फिर्ता भएको छ ।प्रदेश सभाको सातौं एवं हिउँदे अधिवेशनको चौथो बैठकमा संविधानको धारा १८८(४) तथा प्रदेशसभा नियमावली २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको १ नम्बर प्रदेशको मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता भएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।अ...