न्युज अफ नेपाल, काठमाडौं । सेन्टर फ्रुटको ब्रान्ड एम्बेसेडरमा नयिका स्वस्तिमा खड्का नियुक्त भकी छिन् । एम्बेसेडरमा नियुक्त भएसँगै स्वस्तिमाले सेन्टर फ्रुटको नयाँ विज्ञापन मुड टिङ टङमा अभिनय गरेकी छन् । नयाँ प्रचार अभियान र साझेदारीका अवसरमा मन्तव्य राख्दै कन्ट्रि म्यानेजर, मयन्क पाण्डेले भने “हामी सेन्टर फ्रुटको साथमा स्वस्तिमा खड्कालाई पाउँदा र ‘पर्फेट्टी भान मेल्ले’ […]