काठमाडौँ– कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालले सुरक्षाकर्मी, सामुदायिक तथा निजी विद्यालय, सरकारी कार्यालय र विभिन्न संघ/संस्था दूध र दूधजन्य पदार्थ खपतका लागि आग्रह गर्ने तयारी भइरहेको बताएका छन् । राष्ट्रिय दुग्ध विकास बोर्डको १ सय १७औँ बैठकलाई आइतबार सम्बोधन गर्दै मन्त्री भुसालले सो तयारीबारे जानकारी दिएका हुन् । राष्ट्रिय दुग्ध विकास बोर्डका […]