जग्गा बाँझो राखेर भोकै नबसौँः कृषिमन्त्री भुसाल

काठमाडौँ  – कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले स्वदेशमै पसिना बगाउने अभियान चलाउन आग्रह गरेका छन्। किसान डेरी उद्योगको शुक्रबार उदयपुरमा उद्घाटन गर्दै मन्त्री भुसालले भने– ‘युवाहरु अवसरको खोजीमा विदेश गइरहेका छन्, स्वदेशमै केही गर्न सकिने प्रशस्त आधारहरु छन्। अब बिदेशमा बगाउने पसिना यहीँ बगाऊँ भन्ने अभियान चलाएर अगाडि बढ्नुपर्छ।’ मन्त्री भुसालले बर्सेनी जग्गा […]

सम्बन्धित सामग्री

खाद्यान्नबालीमा आत्मनिर्भर बनाउन सरकार लागिपर्छ : कृषिमन्त्री भुसाल

मकवानपुर, १ फागुन । सङ्घीय कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले मुलुकमा खाद्यान्नबालीतर्फ धान, मकै, गहुँलाई दिगोरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले गुरुयोजनासहित किसानको घरदैलोमा पुग्ने र उत्पादनलाई आधुनिक प्रविधिमा जोड्ने मूल लक्ष्य लिएको बताएका छन् । हेटौँडाको ५५औँ नगर स्थापना दिवसको उपलक्ष्यमा हेटौँडा उपमहानगरपालिकाद्वारा आज आयोजित समारोहलाई सम्बोधन गर्दै कृषि उत्पादन, पशुपालन र माछाको […]

अब हलो, कुटो-कोदालोबाट खेती गर्ने दिन गएः कृषिमन्त्री भुसाल

दाङ- कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.बेदुराम भुसालले खेतीप्रणालीलाई पूर्ण यान्त्रीकरण गर्दै उत्पादन बढाउने योजना सरकारले बनाएको बताएका छन्। बाँझो जमिनमा समेत सिँचाइ सुविधा पुर्‍याएर खेती गर्न प्रोत्साहन गर्दै अघि बढेको सरकारले धान, मकै, गहुँ, तोरी, तरकारी सबैको उत्पादन बढाउनेगरी काम गरिरहेको मन्त्री भुसालले बताएका हुन्। दाङको लमहीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मकै सुपरजोनले सञ्चालन गरेको […]

कृषिमन्त्री भुसाल समक्ष अध्ययन कार्ददलको प्रतिवेदन

काठमाडौं । कृषि मन्त्रालय अन्तर्गत गठित पनामा रोगको नयाँ प्रजाति टिआर ४ को जोखिम विश्लेषण एवं सर्भेक्षण कार्यदलले आफ्नो प्रतिवेदन कृषि तथा पशुपञ्छी विकास मञ्त्री डा. वेदुराम भुसालसमक्ष आज पेश गरेको छ । नार्क अन्तर्गत राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा. रामबहादुर खड्काको संयोजकत्वमा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख प्रकाश पौडेल, […] The post कृषिमन्त्री भुसाल समक्ष अध्ययन कार्ददलको प्रतिवेदन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ललिता निवास प्रकरणमा सर्वोच्चको आदेश संशयपूर्ण छः कृषिमन्त्री भुसाल

काठमाडौं,२७ साउन । नेकपा एकीकृत समाजवादीका कार्यवहाक अध्यक्ष डा.बेदुराम भुसालले ललिता निवासको जग्गा प्रकणमा माधव नेपाल र बाबुराम भट्टराईमाथि छानविन गर्न भनि सर्वोच्च अदालतले दिएको आदेश संशयपूर्ण रहेको दाबी गरेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कृषि तथा पशुपक्षी विकासमन्त्रीसमेत रहेका भुसालले वास्तविक विषयलाई मोडेर अदालतले दिएको आदेश स्वभाविक हो कि होइन ? […]

कृषिमन्त्री भुसाल भन्छन्ः ‘पूर्व-पश्चिम नहर बनाऔँ’

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले सिंचाइ सुविधाका लागि पूर्व पश्चिम नहर निर्माणको आवश्यकता औल्याएका छन् । कृषियोग्य जमीन प्रयाप्त हुँदाहुँदै पनि सिंचाइ असुविधाले एक तिहाई जग्गा बाँझो रहेको उल्लेख गर्दै मन्त्री भुसालले पूर्व पश्चिम नहर बनाएर कृषि क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको बार्षिक समिक्षा गोष्ठिलाई […] The post कृषिमन्त्री भुसाल भन्छन्ः ‘पूर्व-पश्चिम नहर बनाऔँ’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कृषि उत्पादन बढाउन सकेमा देशको अर्थतन्त्र बलियो हुन्छ : कृषिमन्त्री भुसाल

काठमाडौं, ३० असार । कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले कृषि उत्पादनलाई बढाएर निर्यात गर्न सकेमा देशको अर्थतन्त्र बलियो बन्ने बताएका छन्। नेपालमा उत्पादित पशुआहार पहिलो पटक चीन निर्यात गर्न शनिबार आयोजित कार्यक्रममा उनले कृषि उत्पादन बढाएर बढाएर निर्यात गर्न सकेमा देशको अर्थतन्त्र बलियो बन्ने बताएका हुन्। उनले भने, “कृषि उत्पादन बढाउन सकेमा देशको […]

कृषि ऐन छिट्टै ल्याइन्छ : कृषिमन्त्री भुसाल

कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले मुलुकमा कृषि क्षेत्रको विकासका लागि छिट्टै ऐन ल्याउने बताउनुभएको छ । युवा किसान सङ्घको सोमबारदेखि सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन गर्दै मन्त्री भुसालले अहिलेसम्म कृषि ऐन नबन्दा यस क्षेत्रमा सिर्जित समस्या समाधान गर्न नसकिएको बताउनुभयो । ऐनमा वास्तविक किसानलाई स्थानीय तहको सिफारिसअनुसार मल, बीउ बिजनको व्यवस्था गरिएको जानकारी …

अबदेखि मलको अभाव हुँदैन: कृषिमन्त्री भुसाल

नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले अबदेखि किसानलाई मलको अभाव नहुने बताएका छन्। किसानले सँधै सास्ती व्यहोर्नु परेको भन्दै उनले यसपालि मलको अभाव नहुने बताए।...

कृषि क्षेत्रमा पर्याप्त मात्रामा लगानी हुन सकेन : कृषिमन्त्री भुसाल

कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसालले कृषि क्षेत्रमा पर्याप्त मात्रामा लगानी हुन नसकेको बताउनुभएको छ । दिगो विकास तथा सुशासन समितिद्वारा आज आयोजित कार्यक्रममा रासायनिक मल समयमा उपलब्धता, कृषि क्षेत्रको अवस्थासम्बन्धी विषयमा मन्त्री भुसालले आवश्यकतानुसार लगानी हुन नसकेको बताउनुभएको हो । “मुलुकको अर्थतन्त्रको मुख्य माध्यमका रूपमा रहेको कृषि क्षेत्रमा कुल बजेटको तीन प्रतिशतभन्दा …