२५ भदौ, काठमाडौं। स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखा प्रमुखमा पब्लिक हेल्थ एडमिनिस्ट्रेसन समूहको दरबन्दी छ। तर, त्यो पदमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हाडजोर्नी विशेषज्ञ डा. ओम अर्याललाई ल्याइन्।
लोकसेवा आयोगबाट पब्लिक हेल्थ एडमिनिस्ट्रेसन …
२५ भदौ, लिस्बन (पोर्चुगल) । रसुवाको भोटेकोशी बाढीबाट नेपालले ब्यहोरेको ठूलो जनधनको क्षतिप्रति पोर्चुगलस्थित नेपाली राजदूतावासमार्फत ५० भन्दा बढी देशका कूटनीतिज्ञहरूले गहिरो दुःख व्यक्त गर्दै ऐक्यबद्धता जनाएका छन्।
पोर्चुगलको राजधानी लिस्बनस्थित नेपाली राजदूतावास पुगेर विभिन्न देशका …
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि त्यसको गम्भीर असर नेपाली नागरिकले भोग्नुपरिरहेको बताएका छन् । दक्षिण एसिया वन्यजन्तु कानुन कार्यान्वयन सञ्जालको प्रथम महासभालाई आज ललितपुरमा सम्बोधन गर्दै सभामुख अर्यालले यही भदौ १० गतेको रसुवागढी बाढीमा हजारौँ नागरिकले ज्यान गुमाएका, हजारौँ बेपत्ता भएका र हजारौँ नागरिक घरबारविहीन भएका […]
काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट क्रिकेटको भाषामा ‘तीन विकेट’ गएको छ । अर्थात् तीनजना मन्त्रीले पदबाट हात धुनु परेको छ। तत्कालीन युवा, श्रम तथा रोजगार मन्त्री दीपक कुमार साहलाई प्रधानमन्त्री शाहले गत चैत २६ गते पदमुक्त गरेका थिए । साह मन्त्री भएको १४ दिनमै पदबाट हात धुन बाध्य भए, त्यो […]
२५ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश मातहत कार्यरत राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले परिमार्जन गरेको नयाँ तलब संरचनाअनुसार प्रदेशका कर्मचारीहरूको तलबमान पनि स्वतः लागू हुने गरी …