चेल्सीका म्यानेजर टुकल बर्खास्त

डाइनामो जागरेबसँग १–० ले पराजित भएसँगै चेल्सीले क्लबका म्यानेजर थोमल टकुललाई बर्खास्त गरेको छ । यो सिजन प्रिमियर लिगमा समेत खराब सुरुवात गरेको चेल्सी मंगलबार च्याम्पियन्स लिगको पहिलो खेलमा नै पराजित बनेको थियो ।क्लबका नयाँ मालिक टोड बोहलीले तत्कालै निर्णय गर्दै टुकललाई बर्खास्त गरेका हुन् । क्लबले एक विज्ञप्ति जारी गर्दै मुख्य प्रशिक्षक थोमस टुकलसँगको करार अन्त्य गरेको जानकारी दिएको हो । क्लबले टुकलले पुर्‍याएको योगदानप्रति उनलाई धन्यवाद ज्ञापन गरेको छ ।   

सम्बन्धित सामग्री

टुंगियो जेरार्डको एस्टन भिल्ला यात्रा

इङलिस प्रिमियर लिग क्लब एस्टन भिल्लाका म्यानेजर स्टेभन जेरार्ड बर्खास्त भएका छन् । बिहीबार फुलहमसँग ३–० ले पराजित भएपछि जेरार्ड बर्खास्त भएका हुन् ।  क्लबका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै उनी...

यो सिजन प्रिमियर लिगमा बर्खास्त हुने पहिलो म्यानेजर बने पार्कर

स्कट पार्कर प्रिमियर लिगको सन् २०२२–२३ को सिजनमा बर्खास्त हुने पहिलो म्यानेजर बनेका छन् । पछिल्लो खेलमा लिभरपुलविरुद्ध ९–० को लज्जास्पद हार बेहोरेसँगै बोर्नेमाउथले उनलाई बर्खास्त गरेको हो ।पार्करले नै गत सिजन बोर्नेमाउथलाई प्रिमियर लिगमा उकाल्न प्रमुख भूमिका खेलेका थियो । नयाँ सिजनको पहिलो खेलमा एस्टन भिल्लालाई २–० ले हराउँदै राम्रो सुरुवात गरेको बोर्नेमाउथ त्यसयता भने लगातार तीन खेलमा पराजित भएको छ । यसक्रममा टोलीले एक गोल पनि गर्न सकेन भने १६ गोल खाएको थियो ।क्लबका मालिक म्या

मार्स्च बने लिड्सका नयाँ म्यानेजर

लिड्स युनाइटेडले आरबी लेइपजीगका पूर्व म्यानेजर जेस्सी मार्स्चलाई क्लबको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ । ४८ वर्षीय जेस्सीले क्बलसँग २०२५ जुनसम्मका लागि करार गरेका हुन् ।पाँच महिना बिताएपछि मार्स्चले गत वर्ष जर्मन क्लब छाडेका थिए । यसअघि उनले न्युयोर्क रेड बुल्स र रेड बुल साल्जबर्गको पनि नेतृत्व गरिसकेका छन् । गत आइतबार क्लबले अर्जेन्टिनी प्रशिक्षक मार्सेलो बिएल्सालाई बर्खास्त गरेको थियो ।बेलायतमा काम गर्ने अनुमति प्राप्त गर्ने बित्तिकै अमेरिकी प्रशिक्षकले लिड्सको नेतृत्व सम्हाल्ने बताइएको

सिमिओनी भित्र्याउन युनाइटेडलाई किनको सुझाव

रोय किनले म्यानचेस्टर युनाइटेडलाई डिएगो सिमिओनीलाई नयाँ म्यानेजरको रुपमा भित्र्याउन सुझाव दिएका छन् । सन् २०२१–२२ मा खराब सुरुवात गरेपछि युनाइटेडले आफ्नो पूर्णकालिन म्यानेजर ओली गनर सोल्कसायरलाई गत नोभेम्बरमा बर्खास्त गरेको थियो । हाल राल्फ राङ्गनिकलाई अन्तरिम म्यानेजरका रुपमा अनुबन्ध गरेको छ । क्लबले सिजनको अन्त्यमा नयाँ प्रशिक्षक ल्याउने तयारी गरेको छ । यसका लागि सिमिओनी सही विकल्प हुने किनको भनाइ छ ।ओल्ड ट्राफोडमा अर्को सिजन प्रशिक्षकका रुपमा कसलाई देख्न चाहन्छु भन्ने द ओभरल्याप ला

सोल्स्कसायर आउट, जिदान इन् ?

शनिबार वाटफोर्डसँग लज्जास्पद हार बेहोरेसँगै म्यानचेस्टर युनाइटेडले ओली गनर सोल्स्कसायरलाई म्यानेजर पदबाट बर्खास्त गरेको छ । क्लबले प्रिमियर लिगमा पछिल्ला ७ मध्ये एक खेलमात्र जित्न सकेको थियो भने शीर्ष स्थानमा रहेको चेल्सीभन्दा १२ अङ्कले पछि सातौँ स्थानमा सीमित बनेको थियो ।यसअघि, युनाइटेड लिभरपुलसँग र म्यानचेस्टर सिटीसँग पनि पराजित भएको थियो । उनको स्थानमा माइकल क्यारिकलाई अन्तरिम म्यानेजरको जिम्मेवारी दिइएको छ । क्लबकै पूर्व खेलाडी रहेका सोल्स्कसायरले सन् १९९७ देखि २००७ सम्म ११ सिजनमा १२६ गोल गर

कोन्टे टोटनह्यामको नयाँ म्यानेजर नियुक्त

टोटनह्याम हटस्पर्सले एन्टोनियो कोन्टेलाई क्लबको नयाँ म्यानेजर नियुक्त गरेको छ । मात्र १७ खेलपछि सोमबार नुनो एस्पिरितो सान्तोलाई बर्खास्त गरेसँगै कोन्टे नयाँ प्रशिक्षकको रुपमा नियुक्त भएका हुन् । स्पर्स लिगको आठौँ स्थानमा सिमित रहेको छ ।यसअघि प्रिमियर लिगमा चेल्सीको नेतृत्वमा गरेका कोन्टेले पहिलो सिजन नै लिग उपाधि जितेका थिए भने दोस्रो सिजन एफ ए कपको उपाधि उचालेका थिए । तर, उनी सन् २०१८ मा बर्खास्त भएका थिए । ५२ वर्षीय इटालियनले त्यसपछि सिरिए ए मा इन्टर मिलानलाई गत सिजन ११ वर्षपछि लिग उ

टोटनह्यामद्वारा नुनो बर्खास्त

टोटनह्याम हटस्पर्सले नुनो एस्पिरितो सान्तोलाई म्यानेजर पदबाट बर्खास्त गरेको छ । शनिबार म्यानचेस्टर युनाइटेडसँग ३–० ले पराजित भएपछि नुनो चार महिनामा नै बर्खास्त भएका हुन् । स्पर्स प्रिमियर लिगमा पछिल्ला सातमध्ये पाँच खेलमा पराजित भएको छ ।चार वर्ष वुल्भ्समा बिताएका ४७ वर्षीय पोर्चुगिज गत जुनमा दुई वर्षका लागि क्लबको म्यानेजर नियुक्त भएका थिए । स्पर्सले नुनोको उत्तराधिकारीको बारेमा समयसँगै निर्णय गरिने बताएको छ ।नुनोको स्थानमा चेल्सी र इन्टर मिलानका पूर्व प्रशिक्षक एन्टोनियो कोन्टे आउने

कर्मचारी बलात्कारका आराेपी ‘अलिबाबा’का म्यानेजर बर्खास्त

कम्पनीको प्रमुख कार्यकारी ड्यानियल चाङ्गले कर्मचारीलाई पठाएको पत्रमा बलात्कारको घटनामा कारबाही गर्न असफल अन्य दुई कर्मचारीले पनि राजीनामा दिएको उल्लेख गरिएको बीबीसीले जनाएको छ ।

वायन रुनी डर्बी काउन्टीको म्यानेजर नियुक्त

२ माघ, काठमाडौं । इंग्ल्याण्ड तथा म्यानचेष्टर युनाइटेडका पूर्व फरवार्ड वायन रुनी च्याम्पियनसिप क्लब डर्बी काउन्टीको म्यानेजर नियुक्त भएका छन् । डर्बीले शुक्रबार रुनीलाई क्लबको म्यानेजरको रुपमा साढे दुई वर्षको लागि नियुक्त गरेको हो । गत नोभेम्बरमा फिलिप कोकुलाई क्लबले बर्खास्त गरेपछि रुनी अन्तरिम म्यानेजरको रुपमा थिए । साथै उनी खेलाडीको भूमिकामा थिए । डर्बीको प्रशिक्षक बनेपछि रुनीले […]

म्यानचेस्टर युनाइटेडमा आएका कामचलाउ म्यानेजर को हुन्?

म्यानचेस्टर युनाइटेड फुटबल क्लबले आफ्ना म्यानेजर जुजे मोरिन्ह्योलाई बर्खास्त गरेको भोलिपल्ट कसलाई ल्यायो कामचलाउ म्यानेजरका रूपमा?