स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरु जिल्लाका अधिकांश स्थानीय तहमा उम्मेदवारको टुंगो लगाउने अन्तिम तयारीमा जुटेका छन्। जिल्लाको प्रमुख शहर बनेपा, पनौती, धुलिखेलमा भने अझै उम्मेदवारको टुंगो लागिसकेको छैन।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा वामदेव गौतमले बर्दिया क्षेत्र नम्बर १ छाडेर प्युठानबाट उम्मेदवारी दिने चर्चा सुरु भएसँगै सत्तारुढ गठबन्धनलाई वामदेवको साबिकको क्षेत्रमा भागबण्डा मिलाउन केही सहज हुने देखिन्छ । यद्यपि, बर्दिया–१ मा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले वामदेवलाई पराजित गरेका थिए ।आसन्न निर्वाचनमा वामदेव सत्तारुढ गठबन्धनबाटै उम्मेदवार बन्ने निश्चित भइसकेको छ । उनले बर्दिया–१ नै रोजेको अवस्थामा सत्तारुढ गठबन्धनमा उम्मेदवार छनोटका लागि रस्साकस्सी नै पर्ने हु
तनहुँ - नेपाली कांग्रेसले तनहुँमा वडा तहमा उम्मेदवारी दिन चाहनेको आकांक्षा बुझ्नलाई धमाधम वडा सम्मेलन गरिरहेको छ । सम्मेलनमा आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट वडाध्यक्ष र वडा सदस्यको उम्मेदवार बन्न चाहने धेरै पाइएको छ । डेढ दर्जनसम्मले वडाध्यक्षको उम्मेदवार बन्ने इच्छा प्रकट गरेका छन् ।
जिल्लामा स...