अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा अनुभूत हुने गरी सेवा दिन राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा अनुभूत हुने गरी संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयनमार्फत शिक्षा, स्वास्थ्य, रोजगारीलगायत राज्यबाट प्रदान गरिने सार्वजनिक सेवा, सुविधा र अवसरमा समान पहुँच स्थापित गर्न जोड दिनुभएको छ । अपाङ्गता भएका व्यक्तिहरूको ३०औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले अन्य नागरिकसरह राज्यका निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागितालाई …

सम्बन्धित सामग्री

ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विपन्न बालबालिकालाई सम्मान

डुम्रे (तनहुँ), २४ माघ । गाउँ सेवा कोष तनहुँले उदाहरणीय सामाजिक सेवा गर्दै आएको छ । कोषले सामाजिक क्षेत्रमा गरेको योगदानले जिल्लाका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अतिविपन्न वर्गलाई सहयोग पुगेको छ । भीम स्मृति दिवसका अवसरमा गाउँसेवा कोष तनहुँले भानु नगरपालिका–१२ कवाचितस्थित प्रधान कार्यालयमा एक कार्यक्रमका बीच ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अतिविपन्न […]

अपाङ्गता भएका व्यक्ति भन्छन्: हाम्रा समस्या ज्युँका त्युँ छन् दिवसको के अर्थ ?

प्रत्येक वर्ष अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै आए पनि अपाङ्गता भएका व्यक्तिहरूका समस्या भने ज्युँका त्युँ छन्। दिवसले आफूहरूको पीडामा मलहम लगाउन नसकेको उनीहरूको गुनासो छ।...

जुम्लामा छैनन् अपाङ्गमैत्री मतदानस्थल

हिमा गाउँपालिका वडा नम्बर ७ खलढुङ्गाका सूर्य अधिकारी ह्वीलचियरमा आवतजावत गर्ने अपाङ्गता भएका व्यक्ति हुन्।...

खुट्टाकै सहाराले लेखेर साहित्यकार बन्ने सपना

नवलपरासीपूर्वको हुप्सेकोट गाउँपालिका–३ जुल्पेटारका यम खाम्चा जन्मजात नै अपाङ्गता भएका व्यक्ति हुन। उनि बोल्न र हातले केही पनि गर्न सक्दैनन्। तर खुट्टाको सहयोगमा भने अन्य काम गर्छन्।...

जनआन्दोलनका घाइते र बेपत्ताजनका परिवारको निःशुल्क स्वास्थ्य बीमा

बागलुङ जिल्लाका जनआन्दोलनका घाइते, बेपत्ताजन, द्वन्द्व प्रभावित, ‘ख’ वर्गको अपाङ्गता भएका व्यक्ति र नियमित डायलासिस गर्नुपर्ने बिरामीका परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत जिल्लाका लक्षित समूहमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो । स्वास्थ्य बीमा बोर्डका जिल्ला संयोजक दिनेश जिसीका अनुसार हालसम्म १३३ …

मतदानस्थलमा अपाङ्ग, ज्येष्ठनागरिक र गर्भवती महिलालाई प्राथमिकता

म्याग्दीको सबै मतदानस्थलमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठनागरिक र गर्भवती महिलालाई मतदान गर्नका लागि पहिलो प्राथमिकता दिइने भएको छ।...

जेष्ठ नागरिकलाई कम्बल वितरण

दशरथचन्द नगरपालिकाको वडा नं.३ दुर्गाभवानीले जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दलितहरुलाई कम्बल वितरण गरेको छ।...

विद्युतीय बस सञ्चालन गर्दै ललितपुर महानगरपालिका

ललितपुर महानगरपालिकाले पर्यटक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई निःशुल्क सेवा दिने गरी विद्युतीय सवारीसाधन सञ्चालन गर्ने भएको छ । अन्य व्यक्तिका लागि भने सःशुल्क सेवा प्रदान गरिने भएको छ । ‘ललितपुर महानगरपालिकाले साझा यातायातसँग समन्वय गरेर विद्युतीय सवारीसाधन सञ्चालन गर्नेछ’, महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भने, ‘स्थानीय तहले...

स्वास्थ्यको पहुँच सुनिश्चित गर्न सरकारलाई आयोगको सिफारिस

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड-१९ को महामारीमा जोखिममा रहेका अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति तथा आप्रवासी नेपाली श्रमिकलगायतको स्वास्थ्य उपचारमा पहुँच सुनिश्चित गर्न सरकारलाई विभिन्न सिफारिश गरेको छ । आयोगको गत शुक्रबार बसेको वैठकले महामारीको अवस्थामा अपाङ्गता भएका व्यक्ति आदिवासी जनजाति तथा आप्रवासी नेपाली श्रमिकका समस्या समाधानका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको […]

कर्णालीमा बाउन्न हजार अपाङ्गता भएका व्यक्ति

कर्णाली प्रदेशको कुल जनसङ्ख्याको ३.१ प्रतिशत अर्थात् ५२ हजार ६०४ जना अपाङ्गता भएका व्यक्ति छ। तीमध्ये २.८ अर्थात् एक हजार ४५८ जना मनोसामाजिक अपाङ्गता भएका व्यक्ति छन्। केही सार्वजनिक तथ्याङ्क अनुसार हरेक आठ जनामा एक जना मनोसामाजिक समस्या भएका व्यक्ति हुने गर्छ। राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालमा कुल जनसङ्ख्याको २.२ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन्। तीमध्ये कुल अपाङ्गता जनसङ्ख्याको ४.३ अर्थात् २८ हजार ४५ जना मनोसामाजिक अपाङ्गता भएका व्यक्ति छन्।