खार्तुम : सुडानमा रोटी र इन्धनको चर्को मूल्यवृद्धि भएको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।
सुडानमा मूल्यवृद्धिको विरोधमा गत सातादेखि नै प्रदर्शन भइरहेका छ र हालसम्म दुई प्रहरी सहित १९ जनाको मृत्यु भएको जनाइएको छ।
सुडान सरकारका अनुसार प्रदर्शनका क्रममा दुई सयभन्दा बढी सर्वसाधारण घाइते भएका